
काठमाडौँ , २९ पुस | धरौटीमा छाड्न आदेश दिएसँगै सन्दीप लामिछानेलाई पुनः नेपाली क्रिकेटको राष्ट्रिय टिममा फर्किन रोक्ने नहुने उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् । बलात्कारको आरोप लागेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका लामिछाने बाहिर निस्केसँगै पुन कप्तानी दिनुपर्ने बताएका हुन्। च्च अदालत पाटनले सन्दीपलाई शर्तसहित रिहा गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे