
काठमाडौं, पुस २६ । संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने तय भएको संसदको बैठक दिउँसो १ बजेलाई सारिएको छ। निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे