
काठमाडौँ, १० असोज । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले चाँडै नेपाल फर्किने बताएका छन्।दालतले पक्राउ पूर्जी जारी गरेपछि पनि गुमनाम रहेका लामिछाने आइतबार राति फेसबूकमा आफूमाथि लागेको अभियोग
लामिछानेले सामाजिक सञ्जाल मार्फत आफूमाथि लागेको अभियोगको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका हुन्।
उनले आफुविरूद्ध परेको जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएकोले आफू मानसिक तनावले आइसोलेसनमा रहेको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे