
काठमाडौँ , ६ असोज । पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन्। खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गराउने भएका छन् ।
ओली निकटको जानकारी अनुसार खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत दिँदैछ ।
खनालले टिकट पाए जित्ने दाबी समेत गरेका छन् । एमाले उनलाई एक ठाउँबाट उम्मेदवार बनाउने निधो भने गरेको छैन ।
एमाले मुख्यालय च्यासलमा आज बिहान ११ बजे उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे