
काठमाडौँ , ४ असोज | निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउनु पर्ने नियम रहेको छ ।तर सो अवधिमा नि निर्वाचन आयोगले जरिबाना तोक्ने गर्दछ ।
निर्वाचन आयोगले तोकिएको समयभित्र पनि लागेको जरिबाना वापतको रकम नबुझाउए उमेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने जनाएको छ ।
समयमै निर्वाचन खर्च विवरण नबुझाउने र निर्वाचन आयोगले तोकेर समय भित्र पनि जरिबानासहितको रकम नबुझाए उक्त उमेदवारले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने निर्णय आयोगले गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे