
नवलपरासी, असोज २ । थारू समुदायका महिलाले मनाउने जितिया पर्वको मुख्य दिन आज व्रत परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व हो ।यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया पर्व मनाउँछन् ।
मनाइरहेका छन् । पर्वको पहिलो दिन दर खाने, भालि पल्ट अर्थातअष्टमीको दिनलाई व्रत र नवमीको दिनलाई व्रत समाप्तको दिन भनिन्छ ।
जितियाकायस अवसरमा नवलपरासीका चारवटा पालिकामा आज सार्वजनिक बिदा रहेको छ ।
मध्य विन्दु , कावासोती र देव चुली नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइएको छ । नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे