
काठमाडौँ, ३१ भाद्र । नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतियोगिताद्धारा स्थायी पदपुर्तिको लागी विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले अधिककृत सह–निर्देशकदेखी जुनियर नेक्निसियन पदसम्मको लागी दरखास्त हाह्रवान गरेको हो ।
आवेदन प्राधिकरणकोवेवसाइट मा गएर अनलाइन आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् विज्ञापन :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे