
काठमाडौं ३० भाद्र | काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान तथा सुर्तीजन्य सेवन निषेध गर्ने अभियान शरु गँदै छ ।
काठमाडौँ महानगरले आज बिहीबार एक सूचना जारी गदौ असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट,खैनी , बिडी, सिगार, गुट्खा ,तमाखु, सुल्फा, कच्चा सुर्ती वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाउँने जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे