• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १२, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

९ मिनेट अघि
२

उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

१८ मिनेट अघि
३

विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित

२८ मिनेट अघि
४

जगदीश खरेलले लिए महामन्त्री पदको उम्मेदवारी फिर्ता

४१ मिनेट अघि
५

प्रतिनिधि सभा बैठक बस्दै:पाँच विधेयक पेश हुने

५३ मिनेट अघि
६

अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय

६ घण्टा अघि
७

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान

२१ घण्टा अघि
८

२५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक

२१ घण्टा अघि
९

विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

२१ घण्टा अघि
१०

रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति

२२ घण्टा अघि
११

सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा

२३ घण्टा अघि
१२

गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा ‘डाक्टर’ पक्राउ, सीआईबीको अनुसन्धान जारी

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)

जनताको धरौटी पनि छाड्दैन सरकार

  • 3,872 Views
  • काठमाडौँ  ,५ असोज | सरकारवादी फौजदारी विचाराधीन मुद्दामा प्रतिवादीले अदालतमा राख्ने धरौटी रकम मुद्दा जितेमा स्वतः फिर्ता पाउने कानुनी प्रावधान छ। तर यस्तो रकम राजस्व खातामा राख्न लगाएर सरकारले उपयोग गर्दै आएको छ। आफैंले जम्मा गरेको रकम महिनौंसम्म धाउँदा पनि फिर्ता नपाउँदा सरोकारवाला हैरानी खेपिरहेका छन्।

    चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तु/रकम धरौटी हो। यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो। यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा दाखिला भएको छ।

    राजस्वबाट चल्नुपर्ने सरकारले ‘टे«जरी डिफिसियट’ को कारण देखाउँदै धरौटीको रकम राजस्व खातामा दाखिला गर्न परिपत्र गरेपछि सर्वोच्च र मातहतका अदालत रकम हाल्न बाध्य बनेका हुन्।

    सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले सरकारवादी मुद्दामा पीडित पक्षबाट धरौटीबापत अर्बौं रुपैयाँ संकलन गर्छन्। विचाराधीन मुद्दामा लामो समय यसरी निस्क्रिय रहेको रकम पछि मुद्दा फैसलाबाट सम्बन्धित पक्षलाई फिर्ता दिनुपर्र्ने भएमा सोही बखत आवश्यक बजेटको प्रबन्धसहित फिर्ता गर्ने गरी सरकारको राजस्व खातामा रकम जम्मा गर्न २०७७ असोज ११ को सचिवस्तरीय निर्णय भएको थियो। उक्त निर्णय कार्यान्वयन गर्न मातहतका अदालतलाई सर्वोच्चले परिपत्र गर्‍यो।

    २०७७ कात्तिक ११ मा मुख्य रजिस्ट्रारको निर्णयले आव २०७४/७५ सम्मको धरौटीबापतको ६ करोड ४६ लाख ५६ हजार ६ सय ६७ रुपैयाँ राजस्व खातामा दाखिला गरियो। अदालतमा मुद्दाको चाप बढ्दा धरौटी रकम हरेक वर्ष थपिँदै गएर आकार बढ्दै गएको छ। यो रकम सरकारको राजस्व खातामा अदालतले जम्मा गर्दै गएको छ।आजको नागरिक दैनिकबाट

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा
    ९ मिनेट अघि

  • २

    उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
    १८ मिनेट अघि

  • ३

    विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित
    २८ मिनेट अघि

  • ४

    जगदीश खरेलले लिए महामन्त्री पदको उम्मेदवारी फिर्ता
    ४१ मिनेट अघि

  • ५

    प्रतिनिधि सभा बैठक बस्दै:पाँच विधेयक पेश हुने
    ५३ मिनेट अघि

  • ६

    अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय
    ६ घण्टा अघि

  • ७

    रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान
    २१ घण्टा अघि

  • ८

    २५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक
    २१ घण्टा अघि

  • ९

    विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश
    २१ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution