• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख ३, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मन्त्रीदेखि स्वकीय सचिवसम्म लेबी लागू, रास्वपाको निर्णय

११ घण्टा अघि
२

सरकारी कार्यालयमा ढिलासुस्ती गर्ने ६०० भन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस

१२ घण्टा अघि
३

रास्वपा बैठकबाट १० समितिका सभापति चयन

१३ घण्टा अघि
४

करदातामाथि निगरानी कमजोर, वर्षौंदेखि परीक्षणै नहुने अवस्था

१३ घण्टा अघि
५

माछापुच्छ्रे बैंकको सूचना: साउन १८ देखि माछापुच्छ्रे बैंकका केही शाखा समायोजन

१८ घण्टा अघि
६

उपभोक्ता हित संरक्षणका लागि विभागद्वारा व्यापक अनुगमन

२0 घण्टा अघि
७

कामना सेवा विकास बैंकको साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन

१ दिन अघि
८

सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेड्दै परम्परा जोगाए

१ दिन अघि
९

रास्वपाले संसदीय दलको बैठक बोलायो, समितिको सभापति चयनमा छलफल

१ दिन अघि
१०

भीभीआईपी सवारीले लेन क्रस गर्दा सभामुखलाई जरिवाना

१ दिन अघि
११

सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाल र भट्टको आवास तथा कार्यालयमा छापा

१ दिन अघि
१२

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध उजुरी गर्न हेल्पडेस्क सुरु

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष ३, बिहिबार (३ महिना अघि)

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

  • 5,538 Views
  • काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनाअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी भएका छन्।

    नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम परिणामअनुसार ओलीले १६६३ मत प्राप्त गर्दै पार्टी अध्यक्षमा तेस्रो कार्यकालका लागि भारी मतको साथ विजयी भएका हुन्।

    निर्वाचनमा जम्मा २२२७ मत खसेको थियो। निर्वाचन आयोगले मतगणना प्रक्रिया पूरा भइसकेपछि केही समयपछि आधिकारिक परिणाम सार्वजनिक गर्ने जनाएको छ। ओलीको तेस्रो कार्यकालले पार्टीको नेतृत्वलाई निरन्तरता दिने र आगामी राजनीतिक चुनौतीहरूमा स्थिरता ल्याउने विश्वास व्यक्त गरिएको छ।

    पार्टीभित्र १९ पदाधिकारीको निर्वाचनमा, पोखरेल प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। अन्य महत्वपूर्ण पदमा महासचिवमा ओली निकट सहयोगी शंकर पोखरेल विजयी भएका छन् भने सचिवतर्फ सबै नौजना विजयी उम्मेदवार ओली प्यानलका रहेका छन्।

    पदउम्मेदवारमत संख्यानतिजा
    अध्यक्षकेपी शर्मा ओली१६६३जित
    अध्यक्षईश्वर पोखरेल५६४हार
    उपाध्यक्षपृथ्वी सुब्बा गुरुङ१७३७जित
    उपाध्यक्षविष्णुप्रसाद पौडेल१६७५जित
    उपाध्यक्षरामबहादुर थापा ‘बादल’१५१६जित
    उपाध्यक्षगोकर्णराज विष्ट१३६८जित
    उपाध्यक्षरघुजी पन्त१२५८जित
    उपाध्यक्षगुरु प्रसाद बराल११३७हार
    उपाध्यक्षविन्दा पाण्डे९२१हार
    उपाध्यक्षपर्शुराम मेघी गुरुङ४६१हार
    उपाध्यक्षअरुण नेपाल४३९हार
    उपाध्यक्षटंक प्रसाद कार्की३५८हार
    उपाध्यक्षभीमप्रसाद आचार्य२६५हार
    महासचिवशंकर पोख्रेल१२२८जित
    महासचिवसुरेन्द्र प्रसाद पाण्डे९९९हार
    उपमहासचिवलेखराज भट्ट१४५२जित
    उपमहासचिवरघुवीर महासेठ१३६८जित
    उपमहासचिवयोगेश भट्टराई१३४८जित
    उपमहासचिवविष्णुप्रसाद रिमाल१०९१हार
    उपमहासचिवआनन्द प्रसाद पोख्रेल६३५हार
    उपमहासचिववैजनाथ चौधरी५१७हार
    उपमहासचिवराजेन्द्रप्रसाद गौतम२७०हार
    सचिवमहेश बस्नेत१५४४जित
    सचिवपद्मा कुमारी अर्याल१५३०जित
    सचिवशेरधन राई१५३०जित
    सचिवछविलाल विश्वकर्मा१५०६जित
    सचिवहिक्मत कुमार कार्की१३३७जित
    सचिवखगराज अधिकारी१३३१जित
    सचिवयामलाल कँडेल११८५जित
    सचिवराजन भट्टराई११८१जित
    सचिवभानुभक्त ढकाल११०८जित
    सचिवगोकुल प्रसाद बास्कोटा१०३०हार
    सचिवठाकुर प्रसाद गैरे८८३हार
    सचिवरचना खड्का८७७हार
    सचिवकर्णबहादुर थापा८४७हार
    सचिवविनोदप्रसाद ढकाल६८४हार
    सचिवकृष्ण गोपाल श्रेष्ठ६२५हार
    सचिवअग्निप्रसाद खरेल५१६हार
    सचिवलालबाबु पण्डित४९६हार
    सचिवपेम्बा लामा४९३हार
    सचिवपुरुषोतम पौडेल४६२हार
    सचिवइन्द्रलाल साप्कोटा४०५हार
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मन्त्रीदेखि स्वकीय सचिवसम्म लेबी लागू, रास्वपाको निर्णय
    ११ घण्टा अघि

  • २

    सरकारी कार्यालयमा ढिलासुस्ती गर्ने ६०० भन्दा बढी कर्मचारीमाथि कारबाही सिफारिस
    १२ घण्टा अघि

  • ३

    रास्वपा बैठकबाट १० समितिका सभापति चयन
    १३ घण्टा अघि

  • ४

    करदातामाथि निगरानी कमजोर, वर्षौंदेखि परीक्षणै नहुने अवस्था
    १३ घण्टा अघि

  • ५

    माछापुच्छ्रे बैंकको सूचना: साउन १८ देखि माछापुच्छ्रे बैंकका केही शाखा समायोजन
    १८ घण्टा अघि

  • ६

    उपभोक्ता हित संरक्षणका लागि विभागद्वारा व्यापक अनुगमन
    २0 घण्टा अघि

  • ७

    कामना सेवा विकास बैंकको साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन
    १ दिन अघि

  • ८

    सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेड्दै परम्परा जोगाए
    १ दिन अघि

  • ९

    रास्वपाले संसदीय दलको बैठक बोलायो, समितिको सभापति चयनमा छलफल
    १ दिन अघि

  • १०

    भीभीआईपी सवारीले लेन क्रस गर्दा सभामुखलाई जरिवाना
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    रुबीकुमारी ठाकुरद्वारा उपसभामुख पदभार ग्रहण

    नेपाल नक्सा
    २

    वैशाख २ देखि देशभर आर्थिक गणना, पाँच हजार जनशक्ति परिचालित

    नेपाल नक्सा
    ३

    बिरामीको हित सर्वोपरि राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    नेपाल नक्सा
    ४

    रास्वपाले संसदीय दलको बैठक बोलायो, समितिको सभापति चयनमा छलफल

    नेपाल नक्सा
    ५

    भूमि कारोबारमा चहलपहल, फागुनमा रोक्का–फुकुवासमेत बढ्यो : कतै तीव्र नामसारी, कतै भारी रोक्का

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकको साझेदारीमा निःशुल्क बस सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution