• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख ३१, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री नआएपछि विपक्षीको आलोचना, रास्वपाको बचाउ

३ घण्टा अघि
२

सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

५ घण्टा अघि
३

बेइजिङमा ऐतिहासिक भेट: चीन–अमेरिका सम्बन्ध नयाँ युगतर्फ, विश्वको ध्यान केन्द्रित

५ घण्टा अघि
४

एमालेको सचिवालय बैठक भोलि बस्दै

६ घण्टा अघि
५

नेपालको शिक्षा क्षेत्रमा लगानी बढाउन विश्व बैंक इच्छुक, शिक्षामन्त्री पोखरेलसँग छलफल

६ घण्टा अघि
६

जेठ महिनाका लागि बैंक ब्याजदर सार्वजनिक ,कुन बैंकले कति दियो ?

६ घण्टा अघि
७

५८ देशमा नयाँ पल्स दर लागू, अन्तर्राष्ट्रिय कल नियम संशोधन

७ घण्टा अघि
८

२०६२ सालदेखि हालसम्मका पदाधिकारी छानबिनको दायरामा, आयोगले माग्यो सम्पत्ति विवरण

८ घण्टा अघि
९

एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक ,परीक्षा असार १ देखि

९ घण्टा अघि
१०

विज्ञान तथा नवप्रवर्तन मन्त्रालय बनेपछि महावीर पुन खुसी, भने– लामो समयको माग पूरा भयो

९ घण्टा अघि
११

ट्रम्प–सी शिखर वार्ता आज, व्यापार र प्रविधि मुख्य एजेन्डा

९ घण्टा अघि
१२

हिमालयन रि इन्स्योरेन्समाथि प्राधिकरणको ठूलो कारबाही, नयाँ कारोबार बन्द

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० जेष्ठ ३०, मंगलबार (२ साल अघि)

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई बिरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

  • 1,934 Views
  • काठमाडौँ, ३० जेठ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

    पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, परमेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राईले   दायर गरेको रिट सुनुवाईका लागि मंगलवारको इजलासमा राखिएको हो ।

    माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै बिष्टले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री डा. भट्टराईमाथि कारबाहीको माग गर्दै गत हप्ता रिट दायर गरेका थिए ।

    रिटमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहित गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतलाई विपक्षी  बनाइएकको छ ।

    यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

    प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईसमेतलाई विपक्षी बनाई दिएको रिट निवेदनमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गर्नु गराउनु हुन्न भन्ने तथ्य ढाँटी हामी जस्तालाई बालसैन्यको रुपमा भर्ती गरी हाम्रो सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भै अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानूनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रुपमा कानूनको दायरमा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद संग समन्वय गरी संयुक्त राष्ट्र संघिय आयोग (उदाहरणका लागि रुवान्डा वा युगोस्लाभियामा स्थापित आयोग (Tribunal) स्थापित गरी कानूनी कार्यबाहीको प्रक्रिया अघि बढाउनु र सो को प्रगति विवरण सम्मानित सर्वोच्च अदालतलाइ नियमित रुपमा पेश गर्नु भनि परमादेशको आदेश जारि गरी पाउँ ।’

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नीति तथा कार्यक्रम बहसमा प्रधानमन्त्री नआएपछि विपक्षीको आलोचना, रास्वपाको बचाउ
    ३ घण्टा अघि

  • २

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा
    ५ घण्टा अघि

  • ३

    बेइजिङमा ऐतिहासिक भेट: चीन–अमेरिका सम्बन्ध नयाँ युगतर्फ, विश्वको ध्यान केन्द्रित
    ५ घण्टा अघि

  • ४

    एमालेको सचिवालय बैठक भोलि बस्दै
    ६ घण्टा अघि

  • ५

    नेपालको शिक्षा क्षेत्रमा लगानी बढाउन विश्व बैंक इच्छुक, शिक्षामन्त्री पोखरेलसँग छलफल
    ६ घण्टा अघि

  • ६

    जेठ महिनाका लागि बैंक ब्याजदर सार्वजनिक ,कुन बैंकले कति दियो ?
    ६ घण्टा अघि

  • ७

    ५८ देशमा नयाँ पल्स दर लागू, अन्तर्राष्ट्रिय कल नियम संशोधन
    ७ घण्टा अघि

  • ८

    २०६२ सालदेखि हालसम्मका पदाधिकारी छानबिनको दायरामा, आयोगले माग्यो सम्पत्ति विवरण
    ८ घण्टा अघि

  • ९

    एसइईको पूरक परीक्षाको तालिका सार्वजनिक ,परीक्षा असार १ देखि
    ९ घण्टा अघि

  • १०

    विज्ञान तथा नवप्रवर्तन मन्त्रालय बनेपछि महावीर पुन खुसी, भने– लामो समयको माग पूरा भयो
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ३

    कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान

    नेपाल नक्सा
    ४

    संसद् बैठक थप व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी

    नेपाल नक्सा
    ५

    गल्ती गरेको छैन ,डर पनि छैन ,सोधे हुन्छ, खोजे हुन्छ तर सत्य सत्य नै हुन्छ :जगदीश खरेल

    नेपाल नक्सा
    ६

    को-को छन् प्रधानन्यायाधीशको दौडमा ?

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution