• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १७, बुधबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

३६ मिनेट अघि
२

नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै

४३ मिनेट अघि
३

इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ

१ घण्टा अघि
४

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप

३ घण्टा अघि
५

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल

३ घण्टा अघि
६

बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध

२१ घण्टा अघि
७

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

२३ घण्टा अघि
८

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध

२३ घण्टा अघि
९

नेपालगञ्जमा कर्फ्यु जारी

१ दिन अघि
१०

चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा

१ दिन अघि
११

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

१ दिन अघि
१२

आजको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष ओली बोल्ने

१ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (१ साल अघि)

फेसन शो मार्फत कला र संस्कृति जोगाउँदै ‘एएसएपी’

Fashion and Cultural

  • ३६६ पटक पढिएको
  • काठमाण्डौँ । नेपाल विविध कला र संस्कृतिले भरिपूर्ण भएको देश । हिमाल, पहाड र तराईको कलामा आ-आफ्नै विशेषता झलकिन्छ । पहिले समुदायमा मनोरञ्जनका लागि मात्र सिमित भएको कला अहिले फेसनको रुपमा परिचित भएको छ ।

    नेपालको मौलिकतालाई जोगाउन समयसमयमा विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस्तैमा हाम्रा पुर्खाले बनाएको संस्काररुपी कलाको सम्मानका लागि एएसएपी इन्टरटेन्मेन्टले वर्षेनी ‘द हेरिटेज’ नामक फेसन शोको आयोजना गर्दै आएको छ ।

    सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ मा खासगरी नेपालको मौलिकता झल्किने पहिरनलाई विशेष जोड दिने गरिन्छ । संस्कृतिको उत्थानका लागि यस्तो गरिएको हो । विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी लागिरहेको छ । समाजमा एकताको सन्देश प्रवाह गर्न ‘द हेरिटेज’ सहयोगसिद्ध हुने विश्वास समेत लिने गरिएको छ । नेपालमा अक्सर थुप्रै फेसन शो कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सबैका आ-आफ्नै उद्देश्य हुन्छन् । कतिपय त कार्यक्रमका लागि कार्यक्रम गरिएको जस्तो पनि देखिन्छ ।तर ‘द हेरीटेज’ ले समाजमा छोटो समयमै छुट्टै छाप छोडेको छ । कमाउनका लागि भन्दा पनि संस्कार जोगाउनका लागि कार्यक्रम गरिएको भान हुन्छ । त्यसको ज्वलन्त उदाहरण हो सन् २०२० मा उक्त कार्यक्रम अष्ट्रेलियामा आयोजना गरिनु । नेपालको संस्कृतिलाई विदेशमा समेत प्रचारप्रसार गर्नुपर्छ भन्ने मान्यतास्वरुप अष्ट्रेलियामा आयोजना गरिएको हो ।

    ‘हेरिटेज’ फेसन शोलाई ब्राण्ड बनाउने लक्ष्यका साथ एएसएपी लागिरहेको छ । फलस्वरुप शनिबार मात्र पोखराको लेकसाइड स्थित टिका रिर्सोटमा ‘फेसन शो’ सम्पन्न भएको छ । तेजु मगर,सुनीता चौलागाई, अमितेश करण र सम्झना गुरुङको ड्रेस डिजाइनमा मोडलहरु याम्पमा उत्रिएका थिए ।

    सन्तोष अधिकारी र बेनीशा हमाल सो स्टोपर रहेको कार्यक्रममा दिपा घिमिरे, मुना गौचन (भारतीय मोडल) को समेत उपस्थिति रहेको थियो । अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए भने एसिस्टेन्ट कोरियोग्राफीमा सुलोचना बज्रचार्य थिइन् । विवेक खतिवडाले संचालन गरेको कार्यक्रममा गायिका ममता गुरुङको समेत प्रस्तुति थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    ३६ मिनेट अघि

  • २

    नेपालगञ्जको निषेधाज्ञा यथावत्, वार्ताको पहल हुँदै
    ४३ मिनेट अघि

  • ३

    इन्द्रजात्रामा १७ वर्षीय सनिको चक्कु हानेर हत्या गर्नै २ युवतीसहित ४ जना पक्राउ
    १ घण्टा अघि

  • ४

    सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थप
    ३ घण्टा अघि

  • ५

    सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अध्यक्ष नेपालको अपिल
    ३ घण्टा अघि

  • ६

    बझाङमा भूकम्पमा परी ५ जना घाइते, राजमार्ग अवरुद्ध
    २१ घण्टा अघि

  • ७

    नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन
    २३ घण्टा अघि

  • ८

    राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको बिरोध
    २३ घण्टा अघि

  • ९

    नेपालगञ्जमा कर्फ्यु जारी
    १ दिन अघि

  • १०

    चीनबाट फण्ड लिएको आरोप भारतीय पत्रकारहरुको घरमा प्रहरीको छापा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    नेपालगञ्जमा कर्फ्यु जारी

    नेपाल नक्सा
    ४

    भारतसँग नेपाल २३ रनले पराजित

    नेपाल नक्सा
    ५

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ६

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution