२०८० आश्विन १७, बुधबार
काठमाडौं । अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाडौं आएको जनाइएको छ ।
युस एयर फोर्सको जहाज आज बिहान आएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाले पनि बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे