२०८० मंसिर १४, बिहिबार
काठमाडौँ , १६ असोज | एमालेका अध्यक्ष केपी शर्मा आलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् । अध्यक्ष ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरेका छन्।
गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएको प्रति प्रश्न उठाएका छन् ।
ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन् । ओलीले भने, ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे