• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

४० लाखभन्दा बढी आय हुने सयौँ करदाताले बुझाएनन् डे–४ विवरण

३ घण्टा अघि
२

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि कांग्रेसको प्रश्न: ‘प्रमाण दिनुस्, नत्र रेकर्डबाट हटाउनुस्’

१६ घण्टा अघि
३

प्रधानमन्त्री बालेन बाहिरिएपछि संसदमा चर्कियो विवाद, केहीबेर तनावपूर्ण बन्यो बैठक

१६ घण्टा अघि
४

आन्दोलनसम्बन्धी सबै आयोगका प्रतिवेदन अध्ययन गरेर कारबाही अघि बढाइन्छ:प्रधानमन्त्री वालेन्द्र शाह

१७ घण्टा अघि
५

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ:प्रधानमन्त्री बालेन्द्र शाह

१७ घण्टा अघि
६

“वैदेशिक र आन्तरिक ऋणको भारी, तर कार्यान्वयन शून्य ,ऋण लिएर पनि १ खर्ब ३२ अर्ब निष्क्रिय मौज्दात”

१८ घण्टा अघि
७

“फुसको छाना हटाउने योजना कागजमै सीमित: ३४ हजार लाभग्राहीले किन पाएनन् दोस्रो किस्ता?”

१९ घण्टा अघि
८

अमेरिकी वरिष्ठ कूटनीतिज्ञ सारा रोजर्स काठमाडौंमा, तीनदिने भ्रमण सुरु

२0 घण्टा अघि
९

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्रीको अपिल: आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्ने सङ्कल्प गरौँ

२0 घण्टा अघि
१०

६६ मेगावाट मध्य कालीगण्डकी आयोजनाको प्रगति निरीक्षण गर्न पुगे सांसद तथा नेताहरू,स्थलगत अनुगमनको निस्कर्ष के?

२0 घण्टा अघि
११

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

२0 घण्टा अघि
१२

बजेटमाथि अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रत्यक्ष संवाद आज, सञ्चारकर्मीका प्रश्नको जवाफ दिने

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलबार (८ महिना अघि)

१९ कलिला बालकालिकाको मृत्यु पछि खुल्यो सामाजिक सञ्जाल

  • 3,757 Views
  • काठमाडौँ — सरकारले केही दिनअघि बन्द गरिएका सामाजिक सञ्जालहरू फेरि सञ्चालन गर्न अनुमति दिएको छ। अब ती सञ्जाललाई सञ्चालन गर्न आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिइएको छ। मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार, सरकारसँग पटक–पटकको आग्रहपछि पनि केही सामाजिक सञ्जालले नाम दर्ता नगरेपछि भदौ १९ गतेबाट २६ वटा सञ्जाल बन्द गरिएको थियो। अब तीमध्ये केही फेरि सञ्चालनमा आइसकेका छन्। नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबाट चार दिनपछि सरकार पछि हटेको छ । गत १९ भदौमा नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई सञ्चार मन्त्रालयले निर्देशन दिँदै दर्ता नभएका सामाजिक सञ्चार तुरुन्त बन्न गर्न पत्राचार गरेको थियो ।

    सोमबारको ‘जेन जि’ युवाहरूको प्रदर्शनमा भएको जनधनको क्षतिप्रति सरकार गहिरो दुःखी भएको बताउँदै मन्त्री गुरुङले घटनाको न्यायिक छानबिन गर्न समिति बनाइने जानकारी दिए। सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई राहत दिने र घाइतेहरूको उपचार निःशुल्क गरिने निर्णय गरेको छ। जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ ।

    सरकारको भनाइमा, शान्तिपूर्ण प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरी सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड गरेका छन्, जसको पहिचान गरी कारबाही गरिनेछ। सरकारले जेन जि युवाहरूलाई थप प्रदर्शन स्थगन गर्न र शान्ति सुरक्षामा सहयोग गर्न पनि अपिल गरेको छ। प्रदर्शनमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको जनाइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ४० लाखभन्दा बढी आय हुने सयौँ करदाताले बुझाएनन् डे–४ विवरण
    ३ घण्टा अघि

  • २

    प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि कांग्रेसको प्रश्न: ‘प्रमाण दिनुस्, नत्र रेकर्डबाट हटाउनुस्’
    १६ घण्टा अघि

  • ३

    प्रधानमन्त्री बालेन बाहिरिएपछि संसदमा चर्कियो विवाद, केहीबेर तनावपूर्ण बन्यो बैठक
    १६ घण्टा अघि

  • ४

    आन्दोलनसम्बन्धी सबै आयोगका प्रतिवेदन अध्ययन गरेर कारबाही अघि बढाइन्छ:प्रधानमन्त्री वालेन्द्र शाह
    १७ घण्टा अघि

  • ५

    भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ:प्रधानमन्त्री बालेन्द्र शाह
    १७ घण्टा अघि

  • ६

    “वैदेशिक र आन्तरिक ऋणको भारी, तर कार्यान्वयन शून्य ,ऋण लिएर पनि १ खर्ब ३२ अर्ब निष्क्रिय मौज्दात”
    १८ घण्टा अघि

  • ७

    “फुसको छाना हटाउने योजना कागजमै सीमित: ३४ हजार लाभग्राहीले किन पाएनन् दोस्रो किस्ता?”
    १९ घण्टा अघि

  • ८

    अमेरिकी वरिष्ठ कूटनीतिज्ञ सारा रोजर्स काठमाडौंमा, तीनदिने भ्रमण सुरु
    २0 घण्टा अघि

  • ९

    विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्रीको अपिल: आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्ने सङ्कल्प गरौँ
    २0 घण्टा अघि

  • १०

    ६६ मेगावाट मध्य कालीगण्डकी आयोजनाको प्रगति निरीक्षण गर्न पुगे सांसद तथा नेताहरू,स्थलगत अनुगमनको निस्कर्ष के?
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा
    ५

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

    नेपाल नक्सा
    ६

    एसेम्बली उद्योग कि भन्सार छली कारखाना? राज्यलाई ७ अर्ब घाटा!

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution