२०८० आश्विन १७, बुधबार
काठमाडौं, २० फागुन । नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडीको किनबेच सकिएको छ ।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए ।
सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, दिनेश राजवंशी, गौतम श्रेष्ठ लगायत सोल्ड हुँदा फरवार्ड भरत खवासदेखि मिडफिल्डर विक्रम लामासम्मका चर्चित खेलाडी ‘अनसोल्ड’ भएका छन् ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे