• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२४ वर्षीय युवकद्धारा ५ वर्षीया बालिका बलात्कृत

१२ मिनेट अघि
२

१३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै

२४ मिनेट अघि
३

सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय

२८ मिनेट अघि
४

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

४३ मिनेट अघि
५

ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

३ घण्टा अघि
६

माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा

३ घण्टा अघि
७

प्रधानमन्त्री दाहाल छेन्दुमा ,भोलि काठमाडौं फर्किंदै

१ दिन अघि
८

कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा बिस्तार

१ दिन अघि
९

गठबन्धन सरकारले केही काम गरेन विकल्पबारे छलफल गर्दा हुन्छ: ओली

२ दिन अघि
१०

पढ्नलाई उमेरले छेक्दैन

२ दिन अघि
११

एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु

२ दिन अघि
१२

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

२ दिन अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन ६, शुक्रबार (१ साल अघि)

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्र ,घरजग्गा तथा शेयर धितो कर्जामा थप कडाइ

Nepal Rastra Bank

  • ५५० पटक पढिएको
  • काठमाडौं , ६ फागुन ।  नेपाल राष्ट्र बैंकले घरजग्गा तथा शेयर धितो कर्जामा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले अनुत्पादक क्षेत्र, शेयर धितो र आयातमा कडाइ हुने गरी शतप्रतिशत मार्जिनको व्यवस्था गर्ने भएको हो ।

    केन्द्रीय बैंकले शेयर धितो कर्जामा न्यूनतम रु चार करोड र अधिकतम रु १२ करोडसम्मको सीमा कायम गरेको थियो । सो सीमाका विषयमा शेयर लगानीकर्ताले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । घर जग्गामा भएको लगानी पनि अनुत्पादक भएको भन्दै त्यस्तो क्षेत्रमा जाने कर्जामा केही कडाइ हुनेछ ।

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज साँझ सार्वजनिक गर्दै राष्ट्र बैंकले पुनरकर्जा दरलाई पाँच प्रतिशतबाट बढाएर सात प्रतिशत पुर्‍याउने निर्णय गरेको छ ।

    राष्ट्र बैंकले बैंक दरलाई हाल कायम रहेको पाँच प्रतिशतबाट थप दुई प्रतिशत बिन्दुले थप गर्दै सात प्रतिशत कायम गरेको छ । त्यस्तो व्यवस्थाबाट हाल व्यवसायीले पाएको पुनरकर्जा सुविधा हटेर नयाँ व्यवस्था लागू हुनेछ ।

    ब्याजदर करिडोरसँग सम्बन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप सङ्कलन दर ४ प्रतिशत कायम गरिएको छ ।

    केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर भन्दा कम हुने गरी फरक पार्ने सम्बन्धमा अध्ययन गर्न भएको छ ।

    यो व्यवस्था आगामी त्रैमासदेखि कुनै एक क्षेत्रबाट नमूनाको रुपमा कार्यान्वयनमा ल्याइने छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने केन्द्रीय बैंकले स्पष्ट शब्दमा अर्ध वार्षिक समीक्षामा उल्लेख गरेको छ ।

    पूर्वाधार विकास बैंकले ऊर्जा ऋणपत्र जारी गर्नसक्ने भएको छ । त्यसका लागि आवश्यक प्रबन्ध गरिने अर्धवार्षिक समीक्षामा स्पष्ट पारिएको छ ।

    कोभिड–१९ को प्रभावलाई मध्यनजर गरी वाणिज्य बैंकले आआफ्नो विशेषज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गत कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवं मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पनि अब पुनरावलोकन हुनेछ ।

    भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने, गैरआवासीय नेपालीको नाममा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सकिनेसम्बन्धी विद्यमान व्यवस्थामा पनि केही पुनरावलोकन हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

    विप्रेषण कम्पनीले आफ्ना एजेन्ट र सबएजेन्टमार्फत स्वदेशभित्र गर्ने रकम स्थानान्तरणको सीमालाई पुनरावलोकन गरिने समीक्षामा जनाइएको छ ।

    केन्द्रीय बैंकले आन्तरिक तथा वाह्य क्षेत्र सन्तुलनलाई सुदृढ बनाउन वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा प्रवाह गराउने दिशामा जोड दिने उल्लेख गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    २४ वर्षीय युवकद्धारा ५ वर्षीया बालिका बलात्कृत
    १२ मिनेट अघि

  • २

    १३ अर्बको विकास ऋणपत्र निष्कासन हुँदै
    २४ मिनेट अघि

  • ३

    सुन तस्करी प्रकरण :छानबिनका लागि आयोग गठन गर्ने सरकारको निर्णय
    २८ मिनेट अघि

  • ४

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
    ४३ मिनेट अघि

  • ५

    ज्ञान, सीप र अनुभवका लागि ज्येष्ठ नागरिक प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल
    ३ घण्टा अघि

  • ६

    माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल एसियाली खेलकुदको क्वाटरफाइनलमा
    ३ घण्टा अघि

  • ७

    प्रधानमन्त्री दाहाल छेन्दुमा ,भोलि काठमाडौं फर्किंदै
    १ दिन अघि

  • ८

    कीर्तिपुरमा गरिमा विकास बैंकको शाखा बिस्तार
    १ दिन अघि

  • ९

    गठबन्धन सरकारले केही काम गरेन विकल्पबारे छलफल गर्दा हुन्छ: ओली
    २ दिन अघि

  • १०

    पढ्नलाई उमेरले छेक्दैन
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    विमल घर्तीमगर पनि विदेश पलायन

    नेपाल नक्सा
    ३

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ४

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ५

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ६

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution