
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि करको दर घटाउने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीलाई थप सहज, व्यवस्थित र उत्पादनमुखी बनाउने उद्देश्यसहित करको दर घटाइने बताएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि करको दर घटाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे