• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २८, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुन नकिन्न र यात्रा कम गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

१ घण्टा अघि
२

व्यापार सम्झौता र तनाव समाधानका लागि ट्रम्प चीन भ्रमण जाँदै

१ घण्टा अघि
३

एभरेष्ट बैंकले गर्‍यो प्रगति समीक्षा र उत्कृष्ट शाखालाई सम्मान

१ घण्टा अघि
४

थाइल्यान्डको राजनीतिमा फेरि चर्चा : जेलमुक्त भइन् थाक्सिन सिनावात्रा

२ घण्टा अघि
५

दृष्टिविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ अभियान

२ घण्टा अघि
६

आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

२ घण्टा अघि
७

बैंकिङ कसुर आरोपमा दैलेखकी गाउँपालिका अध्यक्ष पक्राउ

२ घण्टा अघि
८

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, आजै नीति तथा कार्यक्रम सार्वजनिक हुने

२ घण्टा अघि
९

सरकारको कार्यशैलीप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि

२ घण्टा अघि
१०

आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु

३ घण्टा अघि
११

टर्किस एयरलाइन्सको विमानमा आगो देखिएको डेढ घण्टापछि त्रिभुवन विमानस्थल सञ्चालनमा

३ घण्टा अघि
१२

नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार (२ घण्टा अघि)

दृष्टिविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ अभियान

  • 377 Views
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यसहित दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गरी वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित दुईदिने कार्यशालामा दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ पहुँच, वित्तीय व्यवस्थापन तथा सुरक्षित डिजिटल कारोबारसम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा बैंकका ब्रान्डिङ तथा संस्थागत सामाजिक उत्तरदायित्व प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत तथा पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य निर्धारण, भविष्यका लगानीका अवसर, डिजिटल कारोबार तथा डिजिटल ठगीबाट जोगिने उपायबारे प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा हस्ताक्षर तालिमलाई विशेष प्राथमिकता दिइएको थियो । बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षरसम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको बैंकले जनाएको छ । उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले समावेशी बैंकिङतर्फ कामना सेवा विकास बैंकले थालेको पहल प्रशंसनीय रहेको बताउनुभयो । उहाँले वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम दृष्टिविहीन समुदायका लागि उपयोगी र प्रभावकारी बनेको उल्लेख गर्नुभयो ।

    सर्वोदय परियोजनाकै सौगात वाग्लेले आफू पनि दृष्टिविहीन भए पनि अन्य व्यक्तिहरूसरह बैंकिङ सेवा सुरक्षित रूपमा प्रयोग गरिरहेको अनुभव साझा गर्नुभयो । उहाँले सहज पहुँचयुक्त बैंकिङ सेवाले दृष्टिविहीन समुदायको आत्मविश्वास बढाएको बताउनुभयो ।

    कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको जनाएको छ । उक्त खातामार्फत मोबाइल बैंकिङ, एटिएम कार्डलगायतका सुविधा सहज रूपमा प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै, खाता खोल्न दृष्टिविहीन भएकै आधारमा अतिरिक्त कागजात वा साक्षी आवश्यक नपर्ने तथा खाता सञ्चालनसम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

    कार्यक्रमको समापनमा बैंकका ब्रान्डिङ तथा संस्थागत सामाजिक उत्तरदायित्व प्रमुख पौडेलले आगामी दिनमा यस्ता तालिमलाई अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकले यस्ता कार्यक्रममार्फत वित्तीय पहुँच विस्तारसँगै सामाजिक समावेशिता र आत्मविश्वास अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सुन नकिन्न र यात्रा कम गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह
    १ घण्टा अघि

  • २

    व्यापार सम्झौता र तनाव समाधानका लागि ट्रम्प चीन भ्रमण जाँदै
    १ घण्टा अघि

  • ३

    एभरेष्ट बैंकले गर्‍यो प्रगति समीक्षा र उत्कृष्ट शाखालाई सम्मान
    १ घण्टा अघि

  • ४

    थाइल्यान्डको राजनीतिमा फेरि चर्चा : जेलमुक्त भइन् थाक्सिन सिनावात्रा
    २ घण्टा अघि

  • ५

    दृष्टिविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ अभियान
    २ घण्टा अघि

  • ६

    आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
    २ घण्टा अघि

  • ७

    बैंकिङ कसुर आरोपमा दैलेखकी गाउँपालिका अध्यक्ष पक्राउ
    २ घण्टा अघि

  • ८

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, आजै नीति तथा कार्यक्रम सार्वजनिक हुने
    २ घण्टा अघि

  • ९

    सरकारको कार्यशैलीप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
    २ घण्टा अघि

  • १०

    आजदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ३

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ४

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ५

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ६

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution