• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हर्कको श्रमसंस्कृति पहिलो निर्वाचनमै राष्ट्रिय दल हुने निश्चित

१६ घण्टा अघि
२

चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ :निर्वाचन आयोग

१६ घण्टा अघि
३

नीति, नेतृत्व, संगठन र कार्यशैली सुधार गर्न विष्णु पौडेलको आग्रह

१७ घण्टा अघि
४

हामी ढलेका मात्र हौं, मरेका होइनौं:योगेश भट्टराई

१७ घण्टा अघि
५

जनार्दन शर्माले दिए रवि र बालेन्द्र शाहलाई बधाई, रुकुम विकासमा सहकार्यको आह्वान

१८ घण्टा अघि
६

बालेन शाहको चुनावी खर्च सार्वजनिक, कुन शीर्षकमा कति ?

१८ घण्टा अघि
७

राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजार उकालो, लगातार तेस्रो सर्किट ब्रेक, आजलाई सेयर कारोबार बन्द

१९ घण्टा अघि
८

समानुपातिक प्रणालीतर्फ मतगणना जारी,८२ लाखभन्दा बढी मत गणना

२१ घण्टा अघि
९

मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

२२ घण्टा अघि
१०

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

१ दिन अघि
११

सुनसरी-१ मा श्रम संस्कृतिका राई निर्वाचित

१ दिन अघि
१२

सिंहदरबारको नयाँ संसद् भवनमा बैठक राख्ने तयारी

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार (६ महिना अघि)

कामदार अलपत्र र अध्यक्ष भ्रमणबारेको समाचारप्रति नेपाल वायुसेवा निगमको स्पष्टिकरण

  • 4,225 Views
  • काठमाडौं – हालै केही सञ्चार माध्यममा सार्वजनिक भएको “कामदार अलपत्र र अध्यक्ष लिन हङकङ जहाज” भन्ने आशयको समाचारप्रति नेपाल वायुसेवा निगमले गम्भीर आपत्ति जनाउँदै स्पष्टिकरण जारी गरेको छ। निगमले सो समाचारलाई तथ्यहीन, भ्रामक र नियोजित दुष्प्रचारको रुपमा लिएको जनाएको छ।

    निगमका अनुसार, काठमाडौं–हङकङ उडान नियमित तालिकाअनुसार नै भएको थियो र कार्यकारी अध्यक्ष युवराज अधिकारी नेतृत्वको टोलीको भ्रमण एक महिनाअघि नै स्वीकृत योजना अनुरूप सञ्चालन गरिएको थियो। उक्त भ्रमणको उद्देश्य उडान विस्तार, सेवा सुधार र सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नु रहेको निगमले जनाएको छ।

    दम्माम उडान रद्ध हुनुको कारण जहाजमा देखिएको आकस्मिक प्राविधिक समस्या रहेको र यात्रुहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खानाबासको व्यवस्था गरिएको थियो। त्यस्तै, होल्ड भएका यात्रुहरूलाई अर्को दिन वैकल्पिक उडानबाट गन्तव्यमा पु¥याइएको थियो।

    हङकङ भ्रमणको क्रममा ४३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निगम अध्यक्षसहितको टोलीले कार्गो ट्र्याकिङ प्रणाली, ढिलाइ समाधान, र वाइडबडी जहाजको प्रभावकारी प्रयोग लगायतका विषयमा सरोकारवालासँग छलफल गरेका थिए। भ्रमणमा सहभागी टोलीमा अध्यक्ष अधिकारीसँगै मार्केटिङ निर्देशक टंकनिधि दाहाल र वरिष्ठ पाइलट विजय लामा थिए।

    निगमले भ्रमणको क्रममा अध्यक्ष अधिकारीले हङकङस्थित नेपाली साहित्यिक समूहद्वारा आयोजित कार्यक्रममा छोटो समयका लागि विदाको दिनमा सहभागिता जनाएका विषयलाई समेत तोडमोड गरी समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको छ। निगमले यस्ता समाचारहरू प्रकाशन गर्नुअघि आधिकारिक प्रवक्तामार्फत् तथ्य यथार्थ पुष्टि गर्न सञ्चार माध्यमहरूलाई अनुरोधसमेत गरेको छ।

     

  • Flight Cancellation
  • Hong Kong Visit
  • National Flag Carrier with tag
  • Nepal Airlines Corporation
  • Press Release
  • Stranded Workers
  • Yuvraj Adhikari
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    हर्कको श्रमसंस्कृति पहिलो निर्वाचनमै राष्ट्रिय दल हुने निश्चित
    १६ घण्टा अघि

  • २

    चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ :निर्वाचन आयोग
    १६ घण्टा अघि

  • ३

    नीति, नेतृत्व, संगठन र कार्यशैली सुधार गर्न विष्णु पौडेलको आग्रह
    १७ घण्टा अघि

  • ४

    हामी ढलेका मात्र हौं, मरेका होइनौं:योगेश भट्टराई
    १७ घण्टा अघि

  • ५

    जनार्दन शर्माले दिए रवि र बालेन्द्र शाहलाई बधाई, रुकुम विकासमा सहकार्यको आह्वान
    १८ घण्टा अघि

  • ६

    बालेन शाहको चुनावी खर्च सार्वजनिक, कुन शीर्षकमा कति ?
    १८ घण्टा अघि

  • ७

    राजनीतिक स्थिरताको अपेक्षाले सेयर बजार उकालो, लगातार तेस्रो सर्किट ब्रेक, आजलाई सेयर कारोबार बन्द
    १९ घण्टा अघि

  • ८

    समानुपातिक प्रणालीतर्फ मतगणना जारी,८२ लाखभन्दा बढी मत गणना
    २१ घण्टा अघि

  • ९

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च
    २२ घण्टा अघि

  • १०

    जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution