२०८० आश्विन १७, बुधबार
चितवनमा पत्रकारसँग कुराकानी गर्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभयो । कि त सरकार छोडेर सडकमा जानु पर्यो कि सरकारमा बसेर सडकमा जानु भएन सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने मन्त्री रामकुमारी झाँक्री भनाइ थियो ।
एमसिसी गलत भए आँफुहरु ब्याक हुने र सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन अनुरोध गर्नुभयो ।एमसिसिको बारेमासबैले बुझन पर्न र आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उहाँले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे