२०८० आश्विन १४, आईतबार
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई नेकपा एमालेमा प्रवेश गरेका छन् ।शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए ।
एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरुसमेत एमाले प्रवेश गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे