• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी

२ घण्टा अघि
२

धितोपत्र बोर्डको अध्यक्ष पदमा पूर्व डेपुटी गभर्नरदेखि लगानीकर्तासम्मको दाबी

५ घण्टा अघि
३

वसन्तपुर–झोँछे क्षेत्रमा रञ्जना लिपिको चमक, पर्यटक आकर्षित गर्ने नयाँ प्रयास

५ घण्टा अघि
४

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

५ घण्टा अघि
५

परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसइई नतिजा हेर्ने सूची

५ घण्टा अघि
६

रास्वपाको केन्द्रीय कार्यालयमा आज सचिवालय बैठक बस्ने

५ घण्टा अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

१ दिन अघि
८

म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी

१ दिन अघि
९

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

१ दिन अघि
१०

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

१ दिन अघि
११

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

२ दिन अघि
१२

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन २९, आईतबार (४ साल अघि)

म्याक्स वे र करियर लिफ्टर्सकाे प्रेस मिट तथा करियर काउन्सिलिङ एक्स्पो कार्यक्रम सम्पन्न

Indian education Agents meet

  • 4,754 Views
  • म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्सकाे संयुक्त प्रेस मिट तथा करियर काउन्सिलिङ एक्स्पो सम्पन्न भएकाे छ ।

    भारतका प्रसिद्ध सात विश्वविद्यालयद्वारा करियर काउन्सिलिङ एक्स्पोमा ‘प्लस् टु पछिको अध्ययन र अवसर’का बारेमा जानकारी जानकारी गराइएको थियो।
    कार्यक्रममा म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका चेयरम्यान गम्भीर भगतले करियर काउन्सिलिङको महत्त्वका बारेमा जानकारी गराउनु भयो।

    त्यस्तै, ओपी जिन्दाल युनिभर्सिटीका एड्मिनीस्ट्रेसन असिस्टेन्ट मेनेजर ब्रीजेश कुमार सोङ्गोत्र ले विश्वविद्यालय, सञ्चालित कोर्स र शिक्षण पद्धतिका बारेमा जानकारी गराउनु भयो।
    विश्वभर मान्यताप्राप्त शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहेको भारत इष्टीच्यूट अफ हायर एजुकेशन एण्ड रिस्अर्च डिम टु वी युनिभर्सिटी र नेपाली विद्यार्थीहरूलाई प्रदान गरिने सेवा सुविधा, छात्रवृत्तिका बारेमा इन्टरनेसनल रिलेसन्स् डाइरेक्टर डाक्टर रबिन्द्र नाथ साव, एड्मिसन अफिसर इन्टरनेसनल रिलेसन बिश्व दिपक र हेड अफ डिपार्टमेन्ट मेक्यान्ट्रोनिकस्  प्रोफेसर,  डाक्टर  भि बलम्बिका बिश्वले कलेजका प्रिन्सिपल, प्रोफेसर र पदाधिकारीहरूलाई जानकारी गराउनु भथो।

    त्यस्तै, सुलीनी युनिभर्सिटीकी भाइस प्रेसिडेन्ट अभानी कोश्लाले सुलिनी युनिभर्सिटीले नेपालमा आई उत्कृष्ट करियर काउन्सिलिङको महत्त्वका बारेमा जानकारी गराइरहँदा विद्यार्थी र कलेजबाट राम्रो रेस्पोन्स आएको र भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न म्याक्स वे इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र करियर लिफ्टर्स लाई उत्प्रेरणा प्रदान गर्नुभयो।

    गत बर्ष देखि नेपालमा आफूलाई परिचित गराउदै आएको इन्ट्रीगल एण्ड ट्रान्सफर्मेश्नल लर्नीङ भन्ने मुल नाराका साथ अगाडि बडेको अरो युनिभर्सिटीका रजिस्ट्रार एण्ड हेड अफ स्कुल स्कुल अफ हस्पिटालिटी मेनेजमेन्ट, प्रोफेसर अमरेस् मिश्रले अरो युनिभर्सिटी र गुजर्रातको बिकास र यसले उच्च शिक्षामा पुर्याएको योगदानका बारेमा जानकारी प्रदान गर्नु भएको थियो।

    बेङ्लोरमा अबस्थित बिध्यासिल्प युनिभर्सिटी लाई नेपालमा आफूलाई परिचित गराउदै असोसीयट डाइरेक्टर श्याम कुमारले आफ्नो युनिभर्सिटीले प्रदान गर्ने कोर्स,  फिइस्ट्क्चर, स्कलर्सिप ,  अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई लक्षित बिशेष सेवाका बारेमा जानकारी गराउनु भयो।

    दि कम्पिलीट वल्ड अफ एजुकेसन भन्ने मुल नारा बोकेको डेल्ली एनसिआरमा अबस्थित के आर मंगलम युनिभर्सिटीका डिप्युटी डाइरेक्टर एड्मिसनस् कुमार अमृताम्सले उपस्थित  कलेजका प्रिन्सिपल, प्रोफेसर र पदाधिकारीहरूलाई के आर मंगलम युनिभर्सिटीका बारेमा छलफल गराउनं पाउँदा आफ्नो नेपाल भ्रमण सफल भएको जानकारी गराउनु भथो।

    कार्यक्रममा काठमाडौं वल्ड स्कुलका सिईओ मिथिलेस कुमार झा,काठमाडौँ ग्लोबल स्कुलका फाउण्डर प्रिन्सिपल मनोज आचार्य, दि चादवाहक स्कुलका भाइस प्रिन्सिपल सोमराज पनेरू, न्यु मिलेनियम कलेजका प्रिन्सिपल सुभाषचन्द्र जोशी, पाणिनी स्कुलका प्रिन्सिपल खेम तिमल्सिना,ग्लेसियर इन्टरनेसनल कलेजका प्रिन्सिपल दिवस शाक्य, मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल, राजन श्रेष्ठ, लिभरपुल इन्टरनेसनल कलेजका डाइरेक्टर बिनोद दाहाल, आकास दिप कलेजका प्रिन्सिपल मदन सुवेदीलगायत प्याब्सन, एनप्याब्सनका प्रतिनिधि अभिभावकको उपस्थिति थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी
    २ घण्टा अघि

  • २

    धितोपत्र बोर्डको अध्यक्ष पदमा पूर्व डेपुटी गभर्नरदेखि लगानीकर्तासम्मको दाबी
    ५ घण्टा अघि

  • ३

    वसन्तपुर–झोँछे क्षेत्रमा रञ्जना लिपिको चमक, पर्यटक आकर्षित गर्ने नयाँ प्रयास
    ५ घण्टा अघि

  • ४

    होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न
    ५ घण्टा अघि

  • ५

    परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसइई नतिजा हेर्ने सूची
    ५ घण्टा अघि

  • ६

    रास्वपाको केन्द्रीय कार्यालयमा आज सचिवालय बैठक बस्ने
    ५ घण्टा अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण
    १ दिन अघि

  • ८

    म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी
    १ दिन अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    १ दिन अघि

  • १०

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ३

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ४

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ६

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution