२०८० आश्विन ११, बिहिबार
एमसीसी अनुदान सम्झौताबारे प्रस्ट पार्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली कम्युनिस्ट पनि नभएको र हामीलाई निमिट्यान्न पार्न खोज्ने बताए ।अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताए।
एमसीसीबारे ओली सरकारका मन्त्रीहरूले भ्रम फैलाएको र त्यसको दोष केपी ओलीको सरकार रहेको बताए ।
एमसीसीको बारेमा धारणा नराख्ने, सभामुखलाई निकाल, १४ सांसदलाई निकाल, पार्टीको दर्ता खारेज गर भनेर सर्त राख्ने, गठबन्धन तोड, हामीलाई मुख्यमन्त्री देऊ जस्ता सर्त ओलि सरकारले राखेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे