२०८० आश्विन ११, बिहिबार
शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन र ढुंगा हान्न लगाएको बताए ।उहाँले सरकारमा बस्नेहरूले आफूलाई ढुंगा हान्न लगाएको पनि दाबी गरे ।
एमसीसी ल्याइपाउँ भनेर निवेदन दिने , पारित गरौं भन्ने , टेबल गरौ , पारित गरौं भनेलाई ढुंगा हान्दैन्न्र तर आफूमाथि भने ढुंगा प्रहार हुनेु भन्दै उनले प्रश्न समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे