२०८० आश्विन १४, आईतबार
नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत व्याख्यात्मक घोषणा निरर्थक भएको बताएको छ ।अध्यक्ष ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।गठबन्धनका नेताहरू एमसीसी घोषणालाई लालीपाउडर घसीघसी अझै भ्रमको खेती गर्नमा सक्रिय रहेको बताए र दुई सरकारबीच भएको सम्झौतालाई एकतर्फी व्याख्या गरी संशोधन हुनु हास्यास्पद भएको ओलीले बताए।
एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्यो । तर जसरी भएपनि पास भइसकेपछि कार्यान्वयनमा जानु विकल्प छैन त्यसैले अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।व्याख्यात्मक घोषणालाई एउटा देखाउने भाँडो मात्रै हो भनेका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे