• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपालाई प्रचण्डले भने- हारभन्दा जित धान्न गाह्रो हुन्छ

५ घण्टा अघि
२

नेपाल–भारत फौजदारी सहकार्य प्रस्ताव : अवसर वा चुनौती

६ घण्टा अघि
३

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसले जनायो आपत्ति

७ घण्टा अघि
४

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

८ घण्टा अघि
५

अपहरणको आरोपमा श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ पक्राउ

८ घण्टा अघि
६

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

९ घण्टा अघि
७

आज प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्ने

९ घण्टा अघि
८

अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ

१0 घण्टा अघि
९

१० खर्ब खर्च, तर जनताको प्रश्न अझै उस्तै—“कहाँ गयो पैसा?”

१0 घण्टा अघि
१०

मोबाइल विवादले उग्र रूप लिँदा चितवनमा युवकको हत्या , दुई जना पक्राउ

११ घण्टा अघि
११

रिलायबल समृद्धि योजना–२ सार्वजनिक, सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइ खुला

११ घण्टा अघि
१२

ब्रेक फेल हुँदा ईभी गाडी दुर्घटना, भारतीय नागरिकसहित १० घाइते

११ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)

घोराहीमा जलाशयका माध्यमबाट खेतबारी सिञ्चित गरिंदै

  • 5,606 Views
  • सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ जलाशय निर्माण गरिएका छन्। यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य छ। यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र संघीय सरकारको करिब २० करोड २१ लख रुपैयाँको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन्। बढ्दो जनसंख्यासँगै पानीको मुहान सुक्दै जान थालेकाले कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई  सकारात्मक प्रयासका रूपमा लिइएको छ।

    घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ जलाशय निर्माण गरिएका छन्। वडागत रूपमा सबैभन्दा धेरै जलाशय वडा नं १७ मा निर्माण गरिएका छन्। उक्त वडामा आठ जलाशय बनेका छन्। वडा नं १ मा चरिङे, भोटे, चेपे, गवरे र चुरे जलाशयमा जलाशय बनाइएका छन्।

    त्यसैगरी वडा नं २ मा  चेपे, बलरामपुर र शहरेमा जलाशय निर्माण गरिएको छ। चेपे जलाशय सुुर्केडाँगी, बाहुुनटारी, राइटारी लगायतका ठाउँका लागि सिँचाइसँगै जल विहारका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउँछन्।

    यस्तै वडा नं ४ मा अमारे, चरीखुट्टे, छरछरे, रोहिणी र  सुकी दह, वडा नंं ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा नं ८ मा लरैना जलाशय, वडा नं १० मा ठाँटी गाउँ जलाशय र वडा नं ११ मा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ।

    त्यसैगरी वडा नं १२ मा जंगखोली, वनवाटिका र साततले, वडा नं १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं १६ मा गंगटिया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा नं १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठ तथा वडा नं १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन्।

    जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटन जस्ता व्यवसायमा टेवा पुग्नुका साथै स्थानीयका लागि रोजीरोटीको माध्यम बनेपछि उपमहानगरले जलाशय निर्माणलाई पहिलो प्राथमिकतामा राखेको हो।

    सुरुमा यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि स्थानीयको दिनचर्यामा समेत परिर्वतन तथा रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

    उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट र केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रूपमा रहेका जलाशयलाई विस्तार गरिएको हो। निर्माण गरिएका जलाशयको बहुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँछन्।

    ‘बनिसकेका जलाशयको स्तरवृद्धि र थप बन्न लागेको जलाशयका लागि पालिकास्तर, वडास्तर तथा प्रदेश र संघबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, केही गर्ने तयारी छ’, उनले भने, ‘कृत्रिम जलाशयले पानीको संरक्षणसँगै सिँचाइ र पर्यटन प्रवद्र्धनको काम भइहेको छ।’

    उपमहानगरले सुरुवाती वर्षमा १२ जलाशय निर्माण गरेको थियो। त्यसयता थप ३१  जलाशय निर्माण गरेको पौडेलले बताए। जलाशय निर्माणसँगै स्थानीयले सिँचाइ सुविधा लिएर कृषि पेसाबाट पर्याप्त आम्दानी लिन थालेपछि उत्साहित भएका छन्।  उपमहानगरपालिकाले कृषि र पानीको स्रोत बढाउन यो अभियानले सुक्खा हुँदै गएको जमिनमा सिँचाइसँगै कृषिमा लाग्न प्रेरित गर्ने काम गरेको घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी बताउँछन्। जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयवासीले सिँचाइ, माछापालन, तरकारी खेती तथा फलफूल खेती गरिरहेका छन्। रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपालाई प्रचण्डले भने- हारभन्दा जित धान्न गाह्रो हुन्छ
    ५ घण्टा अघि

  • २

    नेपाल–भारत फौजदारी सहकार्य प्रस्ताव : अवसर वा चुनौती
    ६ घण्टा अघि

  • ३

    नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसले जनायो आपत्ति
    ७ घण्टा अघि

  • ४

    राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ५

    अपहरणको आरोपमा श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ पक्राउ
    ८ घण्टा अघि

  • ६

    एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत
    ९ घण्टा अघि

  • ७

    आज प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्ने
    ९ घण्टा अघि

  • ८

    अर्थतन्त्रका सूचक हरियाली, तर आम जीवनमा उस्तै कठिनाइ
    १0 घण्टा अघि

  • ९

    १० खर्ब खर्च, तर जनताको प्रश्न अझै उस्तै—“कहाँ गयो पैसा?”
    १0 घण्टा अघि

  • १०

    मोबाइल विवादले उग्र रूप लिँदा चितवनमा युवकको हत्या , दुई जना पक्राउ
    ११ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ४

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा
    ५

    कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा र हिमपातको पूर्वानुमान

    नेपाल नक्सा
    ६

    महासंघमा नयाँ अनुहार: एसोसियट समूहका १७ सदस्य निर्वाचित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution