२०८० आश्विन १२, शुक्रबार
काठमाडौं, १२ माघ ।कोरोनाकोे महामारीबाट थिथोेलिएको समाजमा र राज्यले स्मार्ट लकडाउन पनि गरेको समयमा ,यसै विच निर्वाचन आयोगले स्वास्थमापदण्ड पालना गरेर राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न ग¥यो। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०७८ को अन्तिम परिणाम पनि ।सार्वजनिक गरिसकेको छ । १९ रिक्त पदमा बुधबार सम्पन्न निर्वाचनमा ४३ जना चुनावी मैदानमा रहेको आयोगले जनाएको छ ।
आजको निर्वाचनमा १९ मध्ये १८ पदमा गठबन्धनका उम्मेदवार र १ मा एमाले उम्मेदवार विजयी भए ।
कसले कति मतभार पाए ? हेर्नुस् निर्वाचन आयोगको सूची
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे