२०८० आश्विन १७, बुधबार
संघीय संसद्को बिहीबारको बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको अनुदान सहायता सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो ।बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकको समयमा हुनसक्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गदै सुरक्षा बढाईएको छ । जोखिमलाई ध्यानमा राखी संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार बेरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे