२०८० आश्विन १४, आईतबार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको सकारात्मक विरासत बोकेको पार्टी भएको बताउनुभएको छ । शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भन्नुभयो , ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’
यस्तो छ नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्ष ओलीको प्रतिवेदन :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे