• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर्जा व्यवस्थापनदेखि मानव संसाधनसम्म बैंकिङ क्षेत्रमा चुनौती

१ घण्टा अघि
२

बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ

१५ घण्टा अघि
३

लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

१७ घण्टा अघि
४

नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा

१७ घण्टा अघि
५

विश्वकपको सुरुआतमै ब्राजिललाई झट्का, मोरक्कोसँग बराबरी

१८ घण्टा अघि
६

कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो

१८ घण्टा अघि
७

करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन

१ दिन अघि
८

सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी

२ दिन अघि
९

संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

२ दिन अघि
१०

ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय

२ दिन अघि
११

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुँदै

२ दिन अघि
१२

काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० अषाढ २५, सोमबार (२ साल अघि)

विद्युत नियमन आयोगले नेपाल इलेक्ट्रिसिटी ग्रीड कोर्ड जारी गर्ने

  • 4,943 Views
  • काठमाडौँ । ग्रीड सञ्चालनमा निजी क्षेत्रको प्रवेश दश वर्षमा दशहजार मेगावाट बिजुली भारत निर्यात गर्ने सरकारी लक्ष्य आदिलाई मध्यनगर गर्दै ग्रीड सञ्चालनलाई व्यवस्थित बनाई प्रभावकारी नियमन गर्ने हेतू विद्युत नियमन आयोगले नेपाल इलेक्ट्रिसिटी ग्रीड कोड जारी गर्ने भएको छ ।

    विद्युत नियमन आयोगका पूर्वसदस्य रामेश्वरप्रसाद कलवारको संयोजकत्वमा गठित ग्रीड कोड मस्यौदाउपर सम्बन्धित सरोकारवाला संघसंस्थाहरूबाट आएको रायसुझावमा घनिभूत छलफल गरी ग्रीड कोडलाई अन्तिम रुप दिन विद्युत नियमन आयोगले आयोजना गरेको दुई दिने आवासीय कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

    कार्यक्रममा विद्युत नियमन आयोग, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, भार प्रक्षेपण केन्द्र, इन्जिनियरिङ अध्ययन संस्था, तथा सोसाइटी अफ इलेक्ट्रोनिक इन्जिनियर्सलगायत प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाएका थिए भने कार्यक्रमको सहजीकरण विद्युत नियमन आयोगका अध्यक्ष माननीय दिल्लीबहादुर सिंहले गरेका थिए ।

    दुईसत्रमा विभक्त गरी सञ्चालन गरिएको कार्यशाला गोष्ठीको पहिलो सत्र उद्घाटन सत्रमा कार्यक्रमको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय शक्तिबहादुर बस्नेतले नीति नियम तर्जुमा गर्दा विगतको अनुभव प्रचलित सिद्धान्त र समयसापेक्षता एवं व्यवहारिकतालाई सन्तुलित ढंगले अंगिकार गरेर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

    उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा आयोगका सदस्य माननीय गौतम डंगोलले हामी सबै जो जहाँ जुन संस्थाबाट प्रतिनिधित्व गर्ने भएतापनि हामी सबैको एउटै ध्येय उर्जा क्षेत्रको वृहत्तर विकास मात्र समग्र राष्ट्रको आर्थिक उन्नति हासिल गर्ने नेपाल सरकारले लिएको राष्ट्रय लक्ष्यमा आ–आफ्नो तर्फबाट योगदान पु¥याउनु नै हो भन्ने धारणा राख्नुभयो ।

    त्यसैगरी गीड कोर्डलाई अन्तिम रुप दिन आयोजित कार्यशाला गोष्ठीका विषयमा प्रकाश पार्दै आयोगकी वरिष्ठ सदस्य माननीय श्रीमती भागिरथी भट्टराई ज्ञवालीले सम्बद्ध सबै सरोकारवालाहरूको रायसुझावलाई समेटेर सबैको सक्रिय सहभागितामा गरिने यस प्रकारको कार्यक्रमले उच्चतम प्रतिफल प्राप्त हुने विचार व्यक्त गर्नुभयो ।

    कार्यशाला गोष्ठीमा विज्ञ सरोकारवालाहरूबाट व्यक्त विचार धारणाहरूलाई अन्यन्तै महत्वका साथ संलग्न गरी यथाशीघ्र ग्रीडको जारी गर्ने तयारीमा विद्युत नियमन आयोग लागेको छ ।

    कार्यक्रमका विषयमा थप प्रकाशन पार्दै विद्युत नियमन आयोगका अध्यक्ष माननीय दिल्लीबहादुर सिंहले प्रसारण विस्तार र विद्युत उत्पादनबिच समन्जस्यता कायम गर्न सकिएन भने उत्पादित विद्युत खेर जाने प्रवल सम्भावना रहने र उत्पादनमा जस्तै ट्रान्समिसन लाइन विस्तार कार्यमा निजी क्षेत्रलाई पनि संलग्न गर्न बढी प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर्जा व्यवस्थापनदेखि मानव संसाधनसम्म बैंकिङ क्षेत्रमा चुनौती
    १ घण्टा अघि

  • २

    बोर्ड बैठकदेखि सीईओ सम्झौतासम्म: बैंकहरूमा नियम उल्लंघनको चाङ
    १५ घण्टा अघि

  • ३

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री
    १७ घण्टा अघि

  • ४

    नयाँ भारतीय नियमका कारण चिया उद्योग सञ्चालन रोक्ने घोषणा
    १७ घण्टा अघि

  • ५

    विश्वकपको सुरुआतमै ब्राजिललाई झट्का, मोरक्कोसँग बराबरी
    १८ घण्टा अघि

  • ६

    कतारको अन्तिम क्षणको गोलले स्विट्जरल्यान्ड स्तब्ध, अंक बाँडियो
    १८ घण्टा अघि

  • ७

    करोडौं अनुदान बुझेका संघका प्रतियोगिताको अभिलेख नै छैन
    १ दिन अघि

  • ८

    सैनिक कल्याणकारी कोषको ‘अर्बौंको साम्राज्य’, एक वर्षमै थपिए ३ अर्बभन्दा बढी
    २ दिन अघि

  • ९

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म
    २ दिन अघि

  • १०

    ट्रेड युनियन विवादमा सरकारको पक्षमा सर्वोच्चको निर्णय
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

    नेपाल नक्सा
    २

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    ३

    कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

    नेपाल नक्सा
    ४

    चियाको बगान निजीलाई, भाडा माफी सरकारलाई ! २५ वर्षपछि पनि उठेन करोडौँ रुपैयाँ

    नेपाल नक्सा
    ५

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ६

    रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution