• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त

१0 घण्टा अघि
२

हेर्नुहोस् ! आजको सुनचाँदीको मूल्य

१४ घण्टा अघि
३

जाजरकोटमा चिसोका कारण एक बालिकाको मृत्यु

१४ घण्टा अघि
४

गैँडाको खागसहित आठ जना पक्राउ

१४ घण्टा अघि
५

रक्षामन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

१४ घण्टा अघि
६

गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ

१४ घण्टा अघि
७

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

१५ घण्टा अघि
८

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

१५ घण्टा अघि
९

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

१६ घण्टा अघि
१०

सुनसरीमा हात्तिको आक्रमणबाट मृत्यु

१६ घण्टा अघि
११

कोप–२८० मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा

१६ घण्टा अघि
१२

एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

१६ घण्टा अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

२ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
५

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

२ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

२ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

२ साल अघि
१०

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

१ साल अघि
११

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
१२

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

९ महिना अघि
प्रकाशित मिति: २०८० आश्विन १६, मंगलबार (१ महिना अघि)

नेपालगञ्जमा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन

  • १०५ पटक पढिएको
  • काठमाडौँ  , १६ असोज |  मंगलबार बाँकेको नेपालगञ्जमा कर्फ्युको आदेश जारी भएपनि स्थानीयले प्रदर्शन गरेका छन् ।कर्फ्युको अवज्ञा गर्दै बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हवाई फायर गरेको छ । प्रदर्शन रोक्न हवाई फायर भएपछि सार्वसाधारण तितरबितर भएका छन्।

    बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

    हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । त्यसमा झडप हुन सक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यु जारी गरिएको हो । सम्भावित तनाबलाई मध्यनजर गर्दै नेपालगञ्जमा आज बिहान सद्भाव र्यालीसमेत निकालिएको थियो ।

    जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो । सुरक्षाका लागि अहिले नेपालगञ्जमा व्यापक मात्रामा सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त
    १0 घण्टा अघि

  • २

    हेर्नुहोस् ! आजको सुनचाँदीको मूल्य
    १४ घण्टा अघि

  • ३

    जाजरकोटमा चिसोका कारण एक बालिकाको मृत्यु
    १४ घण्टा अघि

  • ४

    गैँडाको खागसहित आठ जना पक्राउ
    १४ घण्टा अघि

  • ५

    रक्षामन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी
    १४ घण्टा अघि

  • ६

    गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
    १४ घण्टा अघि

  • ७

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
    १५ घण्टा अघि

  • ८

    आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला
    १५ घण्टा अघि

  • ९

    उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
    १६ घण्टा अघि

  • १०

    सुनसरीमा हात्तिको आक्रमणबाट मृत्यु
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    तनहुँमा बस दुर्घटना: दुई जनाको मृत्यु, ३६ जना घाइते

    नेपाल नक्सा
    २

    सुनको मूल्य हालसम्मकै उच्च

    नेपाल नक्सा
    ३

    आजको मौसम :हिमपात र बर्षको सम्भावना

    नेपाल नक्सा
    ४

    हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै

    नेपाल नक्सा
    ५

    रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाबाट ७१ जना छनोट

    नेपाल नक्सा
    ६

    मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य, पुरानै लयमा फर्किदै मुस्ताङ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution