• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपत्यकामा राति ८ देखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालन

८ घण्टा अघि
२

मेरो सम्पति ४–५ तोला सुन र २–४ लाख बैंक ब्यालेन्स छ:हर्क साम्पाङ

१४ घण्टा अघि
३

बिरामीको हित सर्वोपरि राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१८ घण्टा अघि
४

नयाँ वर्षमा राष्ट्रपतिको सन्देश: लक्ष्य बनाऔँ, संकल्पसहित अघि बढौँ

१९ घण्टा अघि
५

रुबीकुमारी ठाकुरद्वारा उपसभामुख पदभार ग्रहण

१ दिन अघि
६

पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया सम्पन्न

१ दिन अघि
७

वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक

१ दिन अघि
८

कामना सेवा विकास बैंकद्वारा रूपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर

१ दिन अघि
९

सुष्मित इनर्जी द्वारा प्रवर्द्धित, माछापुच्छ्रे र कृषि विकास बैंकको सहकार्यमा २० मेगावाट आयोजना अघि बढ्दै

१ दिन अघि
१०

इरानलाई सहयोग गरे चीनमाथि कडा कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
११

नयाँ वर्षमा नेपाल टेलिकमको विशेष अफर, दैनिक १० जीबीसम्म डेटा

१ दिन अघि
१२

प्रेसमाथि अंकुशविरुद्ध महासंघ आन्दोलनमा उत्रिने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन १०, मंगलबार (४ साल अघि)

विकासको नाममा विनाश ,बढ्दो सहरीकरणले नेपालको मौलिकता हरायो

Valley

  • 4,230 Views
  • काठमाडौँ । मुलुकभर वा काठमाडौँ उपत्यका भएको खोलाहरु आजभन्दा पाँचदशक अघि निकै सफा थियो । सर्वसाधारणहरुले आफ्नो घरायासी प्रयोजनदेखि पिउनको लागिसमेत खोलाकै पानी प्रयोग गर्दथे । गाईवस्तुले पनि त्यही खोलामा गएर भरपुर पानी पिउथे । तर, पछिल्लो केही वर्षयता उपत्यकामा भएका खोलाहरु निकै फोहोर छ ।

    खोलामा पानी त छ तर केही कामको निम्ति प्रयोग गर्नेजस्तो छैन् । हिउदमा होस् या बर्खामा उपत्यकाको खोला कहिले संग्लो भएको देख्न पाइदैन् । हामी मानव जातिको कारण भएकाजति खोलानाला सबै प्रदुषण भए । पहिले बग्दा यही पानी खानलायक थियो, अहिले सुग्नलायक पनि छैन् ।

    बढ्दो अव्यवस्थित सहरीकरणको कारण सबै खोलानालामा फोहोर मिसियो । ढलसमेत खोलामै ल्याएर मिसाइएको छ । खोलानाला छेउछाउ फोहोरको डंगुर थुपारिएको देख्न सकिन्छ । कुनै जीवजन्तु वा चराचुरुगीले त्यो पानी खायो भने उनीहरुको प्राणन्त हुन्छ । पछिल्लो समय खोला कब्जा गरेर सुकुम्बासीको नाममा मानिसहरु खोला छेउछाउ बसिरहेको छन् ।

    खोला मासेर, सरकारी जग्गा कब्जा गरेर, खोलालाई दुर्गन्धित बनाएर उनीहरु बसिरहेको छ । वास्तवमै सुकुम्बासी नभएकाहरुले ढोंग गर्न र सरकारबाट सान्त्वना पाउन खोला छेउछाउ आएर बसेको हुन् । लाजिम्पाटको उत्तर ढोका गैरिधारा हुदैं जय नेपाल हल हुदै बागबजार हुदैं भृकुटीमण्डप बग्ने खोला मासेर घर बनाइएको छ ।

    भृकुटीमण्डप र लाजिम्पाटमा खोला भेटिन्छ तर अन्य क्षेत्रको खोला मासेर घर बनाइसकेको छ । खोला मासेर आफ्नो नाममा दर्ता गरेर घर बनाउनेलाई सरकारले कारबाही गरेको छैन् । यता, भएका खोलाहरुको पनि उचित हेरचाह र सरसफाइमा सरकारी निकाय ापरवाह देखिन्छ ।

    जनताले खाइनखाई तिरेको कर र विदेशीबाट लिएको ऋणबाट खोला सफा गर्ने भनेर घोषणा भयो । हरेक हप्ताको शनिबार खोला सरसफाइ गर्ने भनिएको थियो । एकदुई दिन सबैले तातेकोजस्तै गरे, सफा गरेको नाटक देखाए । अर्को दिनदेखि फेरि उस्तै । खोला सफा नभएपनि अर्बौ रुपैंया सखाप भयो ।

    तर, खोलानालामा भएको प्लास्टिक अहिले पनि उस्तै छ । पानी जस्ताको तस्तै छ, अलिकति पनि संग्लिएको छैन् । जनताले तिरेको कर यी अभियन्ता र सरकारकै मिलोमतोमा झ्याम बन्यो । सरकारले उपत्यकाबाट निस्किने फोहोरको सही तरिकाले विसर्जन गर्न नसक्दा खोलानाला निकै प्रदुषित बनेको छ ।

    अहिले मानिसहरुले आफ्नो घर, पसल, होटलबाट निस्किएको फोहोरहरु सिधै खोलानालामा ल्याएर फ्याकिदिन्छन् । यता, ढलको पनि उचित व्यवस्थापन हुन नसक्दा यो पनि खोलामै मिसिन्छ । चेतनाको कमी वा बाध्यताको कारण कतिपय खोला वा पुलमुनि गएर दिसापिसाव गर्छन् ।

    जसले गर्दा दुर्गन्ध झनै फैलिएको छ । सरकारले नयाँ सार्वजनिक शौचालय बनाउनमा जोड दिदैन् । भएको पुरानालाई पनि जतन गर्न सकिएको छैन् । सार्वजनिक शौचालयहरु निकै नै फोहोर छ । एकातिर पानीको व्यवस्था छैन् अर्कोतिर चुकुल । भित्तैभरि पान खाएर थुकेको छन् ।

    बल्लतल्ल शौचालयको प्रयोग गरेपनि हात धुन साबुन हुदैन् । भित्तैभरि पानको छिटैछिट्टा छन् । तापनि यस्ता शौचालय प्रयोग गरेको दशदेखि २० रुपैया तिर्नुपरेको छ । दिसापिसाव गरेर तिरेको पैसा पनि राज्यको ढुकुटीमा जादैन् । यता, पैसा तिरेपनि सरसफाइ गरिएको छैन् ।

    सार्वजनिक शौचालयमा पैसा लिने व्यवस्था नै गलत छ । पैसा हुनेचाहि शौचालय जाने पाउने, नहुनेचाहि नपाउने ? पैसा लिने व्यवस्थाले अधिकांशले खोलानालाको छेउछाउ गएर दिसापिसाब गरिदिन्छन् । होटलमा पनि केही नखाई शौचालय जान पाइदैन् । घरबाट बाहिर निस्कि सकेपछिको प्रमुख समस्या नै यही बनेको छ ।

    यही बसोबास् गर्नेलाई त यस्तो समस्या छ भने बाहिर जिल्लाबाट काठमाडौँ आएकालाई कति समस्या छ । पाँच दशक अघिसम्म जनसंख्या पन कम थियो । घरहरु पनि सबै पुराना, ढुंगामाटोले बनेको थियो । काँचो इट्टा त्यसमाथि पनि खर र छ्वालीको छानो हुन्थ्यो । प्रत्येक मानिसले एउटा घर र गोठ बनाएको पाइथ्यो ।

    तर, अहिले गोठ हेर्नलाई निकै सकस छ । मानिसहरुले गाईवस्तु पाल्न छोडिसकेको छन् । जेपनि प्याकेटमा आउन थालेपछि मानिसहरुलाई त्यही नै सहज बनेको छ । बढ्दो सहरीकरणले नेपालको मौलिकता हरायो । खोलानाला सबै मासियो । अहिले मान्छेले मान्छेलार्इ गन्दैनन् यो पनि बढ्दो सहरीकरणकै देन हो ।

    हरेक नेपालीको घरमा हुने सिलौटा, ढिकी, जाँतो पनि यही सहरीकरणको कारणले लोप हुन पुग्यो । जिरासमेत प्याकेटको किनेर खाने चलन मौलायो । घरघरमा चराचुरुंगी बस्न बनाइएको गुँडहरु पनि सबै मासियो । हामीले जसलाई विकासको नाम दियौ त्यसले सबै विनाश गरिदियो ।

    हरियाली वनपाखा पनि सबै काठको निम्ति मासिदिए । रुख रोप्नुको सट्टा झनै उखालिरहेका छन् । हाम्रो पुर्खौली सम्पत्ति सरकारले गर्दा सबै मासियो । घर बनाउनुलाई सरकारले विकासको नाम दिएको छ । तर, भोलि भुकम्प आएर यी घर भत्कियो भने सरकारले यो इट्टा र सिमेण्ट कहाँ लगेर व्यवस्थापन गर्छ ?

    यो विषयमा सरकारले कहिले पनि सोचेन् । घर बनाउन दिएको छ तर मापदण्ड बनाएको छैन् । सिमेण्ट र इट्टाको घरले चराचुंरुगी बस्ने ठाँउ पनि मासियो । बस्ने ठाँउ नहुँदा चराचुरुंगी उडेको उड्यै गर्न बाध्य छन् । रुख सबै काटेर सिद्धिसक्यो । अनि चराचुरुंगी कहाँ गएर बस्ने ? तारमा गएर बस्दा कति चराचुंरुगीको ज्यान गयो । घरको छतमा गएर बस्दा मानिसहरुले लखेटछन् ।

    बढदो सहरीकरणले हामी मानव जातिलार्य सकस भएको छ भने चराचुरुंगी मारमा परेको छन् । सहरीकरणले चराचुंरुगी पनि लोप हुदै गयो । स्थानीय निकायले नक्सा पास गर्ने बेलामा चराचुरुंगी बस्ने ठाँउको निर्माण गर्नुपर्छ भनेर निति ल्याउन जरुरी छ । हाम्रो पुर्खाले साझेको घर पनि अब सबै विस्थापन हुदैछ ।

    अब जन्मिने पुस्ताले पुर्खाले के के गरेको थिए ? यो बारे कसरी थाहा पाउने । कि त सरकारले किताबमा लेख्नुपप्यो । कि भएकालाई बचाउन उचित नियम । अहिले काठमाडौँमा बस्नेलाई घुम, नाड.लो, डोको, डालो, नाम्लोको के मतलब । यी सबै अब विस्थापन हुन लागिसकेका छन् ।

    सरकारले अब बनाउन चाहेर पनि उपत्यका सुन्दर बन्न सक्दैनन् । सरकारले एउटै काम गप्योः नक्सा पास गर्न दिने, घर बनाउने अनि ढल ल्याएर खोलामा मिसाउने । सरकारले पहिल्यै सोचेको भए आज काठमाडौँ यस्तो अवस्था आउदैन्थ्यो । सहरीकरणले विकृतिबाहेक अरु केही ल्याएन् ।

    पछिल्लो समय नेपालमा बेरोजगारी बढ्नुको कारण पनि यही हो । सिलौटा बनाउनेलाई विदेशी प्याकेटको मसलाले जित्यो । चामल, तेल, मकै पनि विदेशबाट आँउछ । तोरी पेल्ने मिल, धान कुट्ने मिल पनि हराउदै गयो भने त्यसबाट रोजगार बनेकाहरु अहिले बेरोजगार बने ।

    पार्टीपौवा, चौताराहरु पनि पछिल्लो समय सबै मासिसक्यो । पहिलेपहिले बटुवाहरुलाई रात काट्न त्यति समस्या थिएन् । खाली ठाँउ नभएपनि रुख त हुन्थ्यो । त्यसको फेदमा गएर बस्दा पनि रात जसोतसो कट्थ्यो । अहिले त कि बटुवा गएर सडकमा सुत्नुपप्यो कि होटलको मँहगो भाँडा ।

    पार्टीपौवा, चौतारा र बोटविरुवाको संरक्षण नगर्दा सबैलाई सास्तीको शिकार बन्नुपरेको छ । काठमाडौँ वासीले दुईचार वर्ष अघिदेखि चलाएको चलनः भुस्याहा कुकुरलाई सुई हानेर बन्ध्याकरण गराउने, विष खुवाएर मारिदिने । तर, आफ्नो घरमा पालेको कुकुरलाई सडकमा ल्याएर दिसापिसाब गराउछन् ।

    यिनीहरुले कुकुरलाई त भेदभाव गर्छन् भने मान्छेलाई के छोडछन् । यस्तै मानिसहरुको कारण बागमती फोहोर बन्यो । घर बसेर खाने, बाहिर ल्याएर थुपार्ने गरेकाले काठमाडौँ कुरुप बन्यो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उपत्यकामा राति ८ देखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालन
    ८ घण्टा अघि

  • २

    मेरो सम्पति ४–५ तोला सुन र २–४ लाख बैंक ब्यालेन्स छ:हर्क साम्पाङ
    १४ घण्टा अघि

  • ३

    बिरामीको हित सर्वोपरि राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    १८ घण्टा अघि

  • ४

    नयाँ वर्षमा राष्ट्रपतिको सन्देश: लक्ष्य बनाऔँ, संकल्पसहित अघि बढौँ
    १९ घण्टा अघि

  • ५

    रुबीकुमारी ठाकुरद्वारा उपसभामुख पदभार ग्रहण
    १ दिन अघि

  • ६

    पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, शल्यक्रिया सम्पन्न
    १ दिन अघि

  • ७

    वैशाखका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक
    १ दिन अघि

  • ८

    कामना सेवा विकास बैंकद्वारा रूपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर
    १ दिन अघि

  • ९

    सुष्मित इनर्जी द्वारा प्रवर्द्धित, माछापुच्छ्रे र कृषि विकास बैंकको सहकार्यमा २० मेगावाट आयोजना अघि बढ्दै
    १ दिन अघि

  • १०

    इरानलाई सहयोग गरे चीनमाथि कडा कर लगाउने ट्रम्पको चेतावनी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    नेपाल नक्सा
    २

    ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

    नेपाल नक्सा
    ३

    परिवारवाद र मेरिटको सवाल : स्वास्थ्य मन्त्री निशा मेहताको निर्णयमाथि प्रश्न,बैठक अनुपस्थितिपछि निलम्बित व्यक्तिलाई पुनः बोर्डमा ल्याउने निर्णय विवादित

    नेपाल नक्सा
    ४

    टेलिकमले ल्यायो Pay-As-You-Go सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक

    नेपाल नक्सा
    ५

    सामाजिक सुरक्षा कोषको सम्पत्ति साढे ९८ अर्ब, बैंक निक्षेपमै सीमित लगानी

    नेपाल नक्सा
    ६

    रिप्याट्रिएशन सुविधाका लागि पाँच फरक फाराम अनिवार्य, बैंकबाटै हुने भुक्तानी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution