
काठमाडौँ । नेपाली काँग्रेसले आज आफ्नो संसदीय दलको बैठक बोलाएको छ। यो बैठक मुख्यतः प्रतिनिधि सभाको पहिलो अधिवेशनबारे छलफल गर्नका लागि राखिएको हो।
दलका सबै सांसदलाई बिहान साढे ११ बजे सिंहदरबारमा रहेको पार्टीको कार्यालयमा उपस्थित हुन भनिएको छ।
आजदेखि प्रतिनिधि सभाको पहिलो अधिवेशन पनि सुरु हुँदैछ। दिउँसो २ बजे सिंहदरबारमै रहेको निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बैठक बस्ने तयारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे