
काठमाडौँ- आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो १२ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बताइएको छ। बैठकमा देशका विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे