२०८० आश्विन १७, बुधबार
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताएका छन् । एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको र सम्झौतामा कुनै आपत्ति नभएको उनले दाबी गरे ।एमसिसिलाई गिजोलेर विषाक्त गरिदियौ बाबुराम भट्टराईको भनाई थियो ।
आफू प्रधानमन्त्री हुँदा एमसीसी सहयोग सम्झौताका रुपमा आएको र आफूले स्वीकार गरेको नेता भट्टराईले बताए ।अध्यक्ष भट्टराईले जनताको सार्वभौम अधिकारमा हनन् भएको भन्दै क्षमा पनि मागे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे