
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेसम्म गरेका काम, चालु आर्थिक वर्षको प्रगति र आगामी योजनाबारे समितिसँग छलफल गर्नेछ ।
संघीय संसद् सचिवालयका अनुसार मन्त्रालयको कामकारबाहीबारे विस्तृत जानकारी प्रस्तुत गरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे