२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, ५ असार ।”ग्लोबल युनि सर्चले एजेन्टहरूका लागि संयुक्त राज्य अमेरिकाको शैक्षिक अवसरहरू अनावरण गर्दै सेन्ट फ्रान्सिस कलेजबारेमा विशेष इन्फर्मेसन सेसन आयोजना गरेको छ ” १८ जुन २०२३, बिहान १० बजे, ग्लोबल युनि सर्चले एजेन्टहरूका लागि नागपोखरीस्थित अरन्या बुटिक होटलमा सेन्ट फ्रान्सिस कलेजको लागि इन्फर्मेसन सेसनको आयोजना गर्यो। ग्लोबल युनिका निर्देशक डा. ज्याक्सन सुवेदीले निमन्त्रणा स्वीकार गरी सहभागी हुने सबै सहभागी एजेन्सीहरूलाई धन्यवाद दिए।
ग्लोबल युनि एक बि टु बि(B2B) व्यवसाय हो, जस्ले एजेन्सीहरू मार्फत विश्वभरका विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई भर्ती गर्न सुप्पोर्ट गर्ने उदेश्यका साथ स्थापना गरिएको छ साथै ग्लोबलले एजेन्सीहरूलाई विश्वविद्यालय प्रतिनिधिहरू भेट्न र विश्वविद्यालयबाट प्रत्यक्ष जानकारी प्राप्त गर्न मद्दत गर्छ। ग्लोबल युनिले नेपालबाट राम्रो संख्यामा योग्य विद्यार्थी भर्ना गर्न एजेन्सीहरूलाई सबै प्रकारको सहयोग उपलब्ध गराउछ।
उक्त सेसनमा सेन्ट फ्रान्सिस कलेजका अस्सिस्टेन्ट भाइस प्रेसिडेन्ट अफ स्टुडेन्ट अफ्फैर्स र स्नातक शिक्षा र व्यावसायिक अध्ययनका डीन, डा. गेल गिब्सन गेलले अमेरिकामा उपलब्ध अवसरहरू र कलेजमा नेपाली विद्यार्थीहरूको लागि उपलब्ध छात्रवृत्तिहरूका बारेमा छलफल गर्नुभयो।
डिरेकटोर अफ ग्र्याजुएट स्टुडेन्ट सर्भिसस डा. मिशेल पी. स्टिभनले चाँही सेन्ट फ्रान्सिस कलेजमा प्रस्तावित कार्यक्रमहरूको बारेमा उपस्थित विद्यार्थीहरुलाई जानकारी प्रदान गर्नुभयो। संयुक्त राज्य अमेरिका लामो समयदेखि यसको गूड्अस्तरिय शिक्षा, इन्दुस्ट्री रेलिभेन्ट पाठ्यक्रम, र बहुसांस्कृतिक वातावरणको लागि प्रसिद्ध छ।
प्रतिष्ठित विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई उच गूड्अस्तरिय शैक्षिक कार्यक्रमहरूको प्रदान गर्दै विश्वव्यापी मानसिकतालाई बढावा दिन्छ जुन आजको अन्तरसम्बन्धित संसारमा महत्त्वपूर्ण छ।संयुक्त राज्य अमेरिका ग्राडुएसन पछी उपलब्ध इन्टर्नशिपहरू – ओपीटी र सीपीटी र क्यारियर विकास अवसरहरूको कारणले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि रुचाइएको गन्तव्य बनेको छ।
सेन्ट फ्रान्सिस कलेजले ७० अनडर ग्राडुएट कार्यक्रमहरू र ८ वटा स्नातक कार्यक्रमहरू प्रदान गर्दछ। सेन्ट फ्रान्सिस कलेजले जीवनभरको सिकाइ र सेवामुखी नेतृत्वप्रतिको अटल प्रतिबद्धता राख्दै विद्यार्थीहरूलाई व्यावसायिक सफलता र व्यक्तिगत पूर्तिले भरिएको भविष्यको लागि तयार पार्छ।
ग्लोबल युनिका निर्देशक ज्याक्सन सुवेदीले यस सेसनले एजेन्टहरूलाई संयुक्त राज्य अमेरिका र विशेष गरी सेन्ट फ्रान्सिस कलेजमा उपलब्ध अवसरहरूको बारेमा बहुमूल्य जानकारी प्रदान गर्छ भन्दै निकट भविष्यमा लोकप्रिय शैक्षिक गन्तव्यहरूमा यी जानकारीमूलक सेसनहरु आयोजना गर्ने इच्छा व्यक्त गरे।
सेन्ट फ्रान्सिस कलेजले ग्लोबल युनि मार्फत आउने विद्यार्थीहरूलाई राम्रो छात्रवृत्ति दिने वाचा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे