
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा सरकारका नियमित काम कारबाहीसँगै समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव र आवश्यक निर्णयहरू पनि हुन सक्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे