• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि कांग्रेसको प्रश्न: ‘प्रमाण दिनुस्, नत्र रेकर्डबाट हटाउनुस्’

१ घण्टा अघि
२

प्रधानमन्त्री बालेन बाहिरिएपछि संसदमा चर्कियो विवाद, केहीबेर तनावपूर्ण बन्यो बैठक

२ घण्टा अघि
३

आन्दोलनसम्बन्धी सबै आयोगका प्रतिवेदन अध्ययन गरेर कारबाही अघि बढाइन्छ:प्रधानमन्त्री वालेन्द्र शाह

२ घण्टा अघि
४

भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ:प्रधानमन्त्री बालेन्द्र शाह

२ घण्टा अघि
५

“वैदेशिक र आन्तरिक ऋणको भारी, तर कार्यान्वयन शून्य ,ऋण लिएर पनि १ खर्ब ३२ अर्ब निष्क्रिय मौज्दात”

३ घण्टा अघि
६

“फुसको छाना हटाउने योजना कागजमै सीमित: ३४ हजार लाभग्राहीले किन पाएनन् दोस्रो किस्ता?”

४ घण्टा अघि
७

अमेरिकी वरिष्ठ कूटनीतिज्ञ सारा रोजर्स काठमाडौंमा, तीनदिने भ्रमण सुरु

५ घण्टा अघि
८

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्रीको अपिल: आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्ने सङ्कल्प गरौँ

५ घण्टा अघि
९

६६ मेगावाट मध्य कालीगण्डकी आयोजनाको प्रगति निरीक्षण गर्न पुगे सांसद तथा नेताहरू,स्थलगत अनुगमनको निस्कर्ष के?

५ घण्टा अघि
१०

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

६ घण्टा अघि
११

बजेटमाथि अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रत्यक्ष संवाद आज, सञ्चारकर्मीका प्रश्नको जवाफ दिने

६ घण्टा अघि
१२

भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ १७, आईतबार (२ घण्टा अघि)

आन्दोलनसम्बन्धी सबै आयोगका प्रतिवेदन अध्ययन गरेर कारबाही अघि बढाइन्छ:प्रधानमन्त्री वालेन्द्र शाह

  • 273 Views
  • काठमाडौँ  – प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न आन्दोलन, प्रदर्शन र दमनसँग सम्बन्धित आयोगका सबै प्रतिवेदनहरू एकैसाथ अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताएका छन्।

    आइतबार प्रतिनिधि सभामा सांसद अर्जुननरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्। उनले मानव अधिकार आयोगका प्रतिवेदन मात्र नभई भदौ २३ र २४ का घटनासहित विभिन्न समयमा बनेका आयोगका प्रतिवेदनहरू पनि सरकारले अध्ययन गर्ने बताए।

    प्रधानमन्त्री शाहका अनुसार विगतका विभिन्न आन्दोलन, र्‍याली र दमनका घटनाबारे धेरै प्रतिवेदन तयार भएका छन्। ती सबै प्रतिवेदनलाई एकीकृत रूपमा अध्ययन गरी त्यसका निष्कर्ष र सिफारिसका आधारमा आवश्यक कदम चालिनेछ।

    सांसद केसीले मानव अधिकार आयोगका प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका थिए। सरकारले सबै प्रतिवेदनलाई गम्भीर रूपमा लिएर कार्यान्वयनको प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको भनाइ छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमाथि कांग्रेसको प्रश्न: ‘प्रमाण दिनुस्, नत्र रेकर्डबाट हटाउनुस्’
    १ घण्टा अघि

  • २

    प्रधानमन्त्री बालेन बाहिरिएपछि संसदमा चर्कियो विवाद, केहीबेर तनावपूर्ण बन्यो बैठक
    २ घण्टा अघि

  • ३

    आन्दोलनसम्बन्धी सबै आयोगका प्रतिवेदन अध्ययन गरेर कारबाही अघि बढाइन्छ:प्रधानमन्त्री वालेन्द्र शाह
    २ घण्टा अघि

  • ४

    भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ:प्रधानमन्त्री बालेन्द्र शाह
    २ घण्टा अघि

  • ५

    “वैदेशिक र आन्तरिक ऋणको भारी, तर कार्यान्वयन शून्य ,ऋण लिएर पनि १ खर्ब ३२ अर्ब निष्क्रिय मौज्दात”
    ३ घण्टा अघि

  • ६

    “फुसको छाना हटाउने योजना कागजमै सीमित: ३४ हजार लाभग्राहीले किन पाएनन् दोस्रो किस्ता?”
    ४ घण्टा अघि

  • ७

    अमेरिकी वरिष्ठ कूटनीतिज्ञ सारा रोजर्स काठमाडौंमा, तीनदिने भ्रमण सुरु
    ५ घण्टा अघि

  • ८

    विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्रीको अपिल: आजैबाट सुर्तीजन्य पदार्थको सेवन त्याग्ने सङ्कल्प गरौँ
    ५ घण्टा अघि

  • ९

    ६६ मेगावाट मध्य कालीगण्डकी आयोजनाको प्रगति निरीक्षण गर्न पुगे सांसद तथा नेताहरू,स्थलगत अनुगमनको निस्कर्ष के?
    ५ घण्टा अघि

  • १०

    टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    २

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा
    ३

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

    नेपाल नक्सा
    ४

    मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ६

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution