
काठमाडौँ – काठमाडौँको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्का करिब ६ करोड रुपैयाँ बराबरको भेपसहित पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब ६ बजे पक्राउ गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे