
काठमाडौँ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ ।
महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।
रामचन्द्र पौडेल समक्ष पेस गरिएको उक्त प्रतिवेदनमार्फत सार्वजनिक निकायहरूको आय–व्यय, लेखापरीक्षण निष्कर्ष तथा वित्तीय अनुशासनसम्बन्धी विवरण समेटिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे