• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २५, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोगसँग संवाद

११ घण्टा अघि
२

टेलिकमले ल्यायो Pay-As-You-Go सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक

१४ घण्टा अघि
३

सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा देउवा दम्पत्ती, पक्राउ पूर्जी जारी

१५ घण्टा अघि
४

बैंक, मनिचेञ्जर र होटलका लागि विदेशी मुद्रा कारोबारका नयाँ नियम

१५ घण्टा अघि
५

रिप्याट्रिएशन सुविधाका लागि पाँच फरक फाराम अनिवार्य, बैंकबाटै हुने भुक्तानी

१६ घण्टा अघि
६

आप्रवास भिसामा विदेश जाने नेपालीलाई विदेशी मुद्रा सटही सुविधा : नयाँ नियमावली

१६ घण्टा अघि
७

सुन आयात र बिक्रीमा क्षेत्रगत कोटा : बागमतीका ८ जिल्लाले ५० प्रतिशत, बाँकी ५० प्रतिशत अन्यत्र

१६ घण्टा अघि
८

राजदूतसँग भेटअघि रवीन्द्र मिश्रले दिए प्रधानमन्त्री शाहलाई १३ बुँदे सुझाव

१८ घण्टा अघि
९

विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

२0 घण्टा अघि
१०

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

२0 घण्टा अघि
११

दुई साताका लागि अमेरिका-इरानबीच युद्धविराम

२0 घण्टा अघि
१२

ट्रान्क्यूलिटी स्पा र जिन नेपालको सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार (१४ घण्टा अघि)

टेलिकमले ल्यायो Pay-As-You-Go सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक

  • 637 Views
  • काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा डाटा प्रयोगसम्बन्धी व्यवस्था परिमार्जन गर्दै ग्राहकलाई थप नियन्त्रण र सुविधा प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार अब डाटा प्याकेज खरिद गरेका ग्राहकहरूले ‘प्याक नभएपछि स्वतः शुल्क लाग्ने सेवा’ आफूअनुकूल सक्रिय वा निष्क्रिय गर्न सक्नेछन्। यसका लागि ग्राहकले मोबाइलबाट ८४४४३ नम्बरमा फोन गरी सम्बन्धित विकल्प छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    यसअघि डाटा प्याकेजको भोल्युम वा समयावधि समाप्त भएपछि ग्राहकले डाटा प्रयोग जारी राखेमा मुख्य मौज्दातबाट शुल्क कट्ने व्यवस्था थियो। तर अब उक्त सेवा निष्क्रिय गरिएको अवस्थामा प्याकेज समाप्त भएपछि स्वतः शुल्क कट्ने छैन। प्याकेज बिना डाटा प्रयोग गर्न चाहने ग्राहकले भने यो सेवा सक्रिय राख्न सक्नेछन्।

    नेपाल टेलिकमले डाटा प्रयोगबारे जानकारी गराउने प्रणालीमा पनि सुधार गरेको छ। अब ग्राहकको डाटा ९० प्रतिशत खपत भएपछि सूचना सन्देश पठाइनेछ। यसअघि ८० प्रतिशतमा सूचना दिने व्यवस्था रहेको थियो। कम्पनीले ग्राहकको मागअनुसार यस्तो परिवर्तन गरिएको जनाएको छ।

    यस व्यवस्था नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको निर्णय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधारात्मक कार्ययोजनाअनुसार लागू गरिएको हो। उक्त कार्ययोजनामा स्वतः शुल्क लाग्ने सेवा निष्क्रिय गर्ने विकल्प उपलब्ध गराउने उल्लेख गरिएको थियो।

    साथै, आगामी दिनमा यो सेवा नेपाल टेलिकमको मोबाइल अनुप्रयोगमार्फत पनि सक्रिय वा निष्क्रिय गर्न सकिने सुविधा क्रमशः उपलब्ध गराइने कम्पनीले जनाएको छ।

    त्यसैगरी, ग्राहकको मागअनुसार प्रिपेड सेवामा २८ दिनको सट्टा ३० दिन समयावधि भएको नयाँ प्याकेज पनि सञ्चालनमा ल्याइएको छ। ‘प्रिपेड कम्बो २९९’ नामक उक्त प्याकेजमार्फत ग्राहकले ३०० मिनेट कल, ४ गिगाबाइट डाटा तथा कम्पनीभित्र २० वटा सन्देश पठाउन सक्नेछन्। कम्पनीले आगामी दिनमा ३० दिन अवधिका थप प्याकेजहरू पनि ल्याउने तयारी गरेको जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रधानमन्त्री शाहद्वारा कूटनीतिक नियोगसँग संवाद
    ११ घण्टा अघि

  • २

    टेलिकमले ल्यायो Pay-As-You-Go सुविधा सक्रिय वा निष्क्रिय गर्न सकिने र ३० दिन समयावधिको प्याक
    १४ घण्टा अघि

  • ३

    सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा देउवा दम्पत्ती, पक्राउ पूर्जी जारी
    १५ घण्टा अघि

  • ४

    बैंक, मनिचेञ्जर र होटलका लागि विदेशी मुद्रा कारोबारका नयाँ नियम
    १५ घण्टा अघि

  • ५

    रिप्याट्रिएशन सुविधाका लागि पाँच फरक फाराम अनिवार्य, बैंकबाटै हुने भुक्तानी
    १६ घण्टा अघि

  • ६

    आप्रवास भिसामा विदेश जाने नेपालीलाई विदेशी मुद्रा सटही सुविधा : नयाँ नियमावली
    १६ घण्टा अघि

  • ७

    सुन आयात र बिक्रीमा क्षेत्रगत कोटा : बागमतीका ८ जिल्लाले ५० प्रतिशत, बाँकी ५० प्रतिशत अन्यत्र
    १६ घण्टा अघि

  • ८

    राजदूतसँग भेटअघि रवीन्द्र मिश्रले दिए प्रधानमन्त्री शाहलाई १३ बुँदे सुझाव
    १८ घण्टा अघि

  • ९

    विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
    २0 घण्टा अघि

  • १०

    सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    समस्याग्रस्त सूचीबाट सञ्जिवनी लघुवित्त मुक्त, नियमित कारोबारको अनुमति

    नेपाल नक्सा
    २

    संघीय संसद्को पहिलो अधिवेशन आजदेखि

    नेपाल नक्सा
    ३

    अर्बौँ लगानीको सुरुङमा ढिलाइ, ९ करोडको विवाद

    नेपाल नक्सा
    ४

    निर्माण व्यवसायी महासंघको नेतृत्वमा निकोलस पाण्डे निर्वाचित

    नेपाल नक्सा
    ५

    चालु खाता र शोधनान्तर बचतमा, बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि

    नेपाल नक्सा
    ६

    एमालेमा सहमति: थापा संसदीय दलको नेतामा चयन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution