
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सबै विदेशी राजदूतसँग सामूहिक भेट गर्न लागिरहेका बेला राप्रपाका नेता रवीन्द्र मिश्रले कूटनीतिक नियमको विषय उठाएका छन्।
उनले पहिले विवेकशील साझा पार्टीले बनाएको कूटनीतिक निर्देशिका अहिले पनि उपयोगी रहेको बताएका छन्। उनका अनुसार यो निर्देशिका विदेशी दूतावास र नेपाली राजनीतिक दलका नेताबीच हुने अपारदर्शी सम्बन्धलाई रोक्न बनाइएको थियो।
यसले नेताहरू र विदेशी प्रतिनिधिबीचको भेटघाटलाई व्यवस्थित र मर्यादित बनाउन जोड दिन्छ। यस्तो नियमले अनावश्यक राजनीतिक प्रभाव र चलखेल कम गर्न सहयोग गर्ने मिश्रको भनाइ छ।
यस्तो छ मिश्रको सुझव:
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे