• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १९, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चालु खाता र शोधनान्तर बचतमा, बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि

११ घण्टा अघि
२

सांसद हर्क साम्पाङले संसदमा भने एमसीसी खारेज हुनुपर्छ

११ घण्टा अघि
३

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी

११ घण्टा अघि
४

वैशाख २ गते पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस, देशभर कार्यक्रम हुने

१२ घण्टा अघि
५

सरकारी विज्ञापन अब सरकारी मिडियामा मात्रै प्रकाशन गर्न निर्देशन ,निजी सञ्चार माध्यमहरूको विरोध

१४ घण्टा अघि
६

वैशाख १ गतेदेखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

१५ घण्टा अघि
७

राजधानीमा वेलनेस अनुभवको नयाँ गन्तव्य: ट्रान्क्यूलिटी स्पा

१५ घण्टा अघि
८

सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा

१६ घण्टा अघि
९

सुन-चाँदीको मूल्य घट्यो

१६ घण्टा अघि
१०

रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

१६ घण्टा अघि
११

संसद्‍मा ७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ : हर्क साम्पाङ

१६ घण्टा अघि
१२

संघीय संसद्को पहिलो अधिवेशन आजदेखि

१६ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १९, बिहिबार (११ घण्टा अघि)

सांसद हर्क साम्पाङले संसदमा भने एमसीसी खारेज हुनुपर्छ

  • 611 Views
  • काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले संसद्को पहिलो बैठकमै एमसीसी अमेरिकी सहायता परियोजना खारेज गर्न माग गरेका छन् । उनले देशको स्वतन्त्रता र असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि उक्त सम्झौता खारेज गर्न आवश्यक रहेको बताएका हुन् ।

    सांसद साम्पाङले उक्त परियोजनालाई असमान र राष्ट्रहितविपरीत भएको दाबी गर्दै सरकारलाई जनताको भावनाअनुसार आवश्यक निर्णय लिन आग्रह गरेका छन् । उनले जनताको आवाज संसद्मार्फत प्रस्तुत गर्दै राष्ट्रिय स्वाधीनतामा असर पर्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने धारणा राखे ।

    यसैबीच उनले प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा ढिला सुरु भएकोप्रति असन्तुष्टि व्यक्त गरे । समयको पालना नगर्ने प्रवृत्तिले समग्र देशको प्रगतिमा असर पर्ने उल्लेख गर्दै उनले सुधारको सुरुवात सांसद स्वयंबाट हुनुपर्नेमा जोड दिए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चालु खाता र शोधनान्तर बचतमा, बैंकिङ क्षेत्रमा निक्षेप वृद्धि
    ११ घण्टा अघि

  • २

    सांसद हर्क साम्पाङले संसदमा भने एमसीसी खारेज हुनुपर्छ
    ११ घण्टा अघि

  • ३

    इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी
    ११ घण्टा अघि

  • ४

    वैशाख २ गते पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस, देशभर कार्यक्रम हुने
    १२ घण्टा अघि

  • ५

    सरकारी विज्ञापन अब सरकारी मिडियामा मात्रै प्रकाशन गर्न निर्देशन ,निजी सञ्चार माध्यमहरूको विरोध
    १४ घण्टा अघि

  • ६

    वैशाख १ गतेदेखि काठमाडौं महानगरले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
    १५ घण्टा अघि

  • ७

    राजधानीमा वेलनेस अनुभवको नयाँ गन्तव्य: ट्रान्क्यूलिटी स्पा
    १५ घण्टा अघि

  • ८

    सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
    १६ घण्टा अघि

  • ९

    सुन-चाँदीको मूल्य घट्यो
    १६ घण्टा अघि

  • १०

    रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    वालेन्द्र शाह नेतृत्वको नौ सदस्यीय मन्त्रिपरिषद् गठन

    नेपाल नक्सा
    २

    पदबहालीसँगै प्रधानमन्त्री बालेन सक्रिय,पहिलो मन्त्रिपरिषद् बेठक बस्यो

    नेपाल नक्सा
    ३

    पहिलो मन्त्रिपरिषद् बैठकमै कारबाही प्रक्रिया अघि बढाउने निर्णय, १०० वटा निर्णय शनिबार सार्वजनिक गरिने

    नेपाल नक्सा
    ४

    फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री बालेनद्वारा प्रदेश सांसदसँग छलफल, साम्पाङ पक्षको बहिष्कार

    नेपाल नक्सा
    ६

    वालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution