
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन् । तत्कालीन नेकपा ९माओवादी केन्द्र०ले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी तर्फ लागेपछि किरातीले प्रलोपामा गएका थिए ।
पार्टी परित्याग गरेका किरातीले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा बुझाएको हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे