
काठमाडौं । काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ। उनीलाई मंगलबार बिहान आफ्नै घर, सुविधानगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयको आज उनलाई पक्राउ गरेको हो ।
रिजाल जेन जेड आन्दोलन हुँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारी थिए। सोही समयमा आन्दोलन दमन गरेको आरोप उनीमाथि लागेको छ। अहिले प्रहरीले यही विषयमा थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे