• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ १६, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता

२१ घण्टा अघि
२

बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

१ दिन अघि
३

नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा

१ दिन अघि
४

कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा

१ दिन अघि
५

कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

१ दिन अघि
६

अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै

१ दिन अघि
७

सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन

१ दिन अघि
८

विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

१ दिन अघि
९

आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा

१ दिन अघि
१०

गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन

१ दिन अघि
११

३० अर्बभन्दा बढी अनुदान खर्च, तर उपलब्धि अनुगमन शून्य

१ दिन अघि
१२

प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १४, शनिबार (२ महिना अघि)

गृह मन्त्रालय योजना बन्यो, खर्च भयो, तर परिणाम कमजोर

  • 1,963 Views
  • काठमाडौँ —नेपाल प्रहरीले प्रहरी ऐन, २०१२ तथा प्रचलित कानुनअनुसार देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने, चोरी तथा तस्करी नियन्त्रण, सवारीसाधन व्यवस्थापन, विशिष्ट व्यक्तित्व तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा र विपद् व्यवस्थापनलगायतका जिम्मेवारी निर्वाह गर्दै आएको छ।

    नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण तथा समन्वय) ऐन, २०७६ को दफा ४ अनुसार राज्यविरुद्धका कसुरसहित १२ प्रकारका अपराधको अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई तोकिएको छ। सो अधिकारअनुसार विभिन्न विशेषीकृत निकायमार्फत अनुसन्धान कार्य सञ्चालन हुँदै आएको छ।

    अनुसन्धानका लागि केन्द्रीय अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्युरो, महिला बेचबिखन अनुसन्धान ब्युरो, विद्युतीय अपराध अनुसन्धान निकाय तथा लागुऔषध नियन्त्रण ब्युरोलगायतका इकाइहरू सक्रिय रूपमा परिचालित छन्।

    प्रहरी प्रधान कार्यालयबाट प्राप्त वार्षिक प्रतिवेदनअनुसार विगत पाँच वर्षमा अपराधसम्बन्धी घटना तथा अनुसन्धानको अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गरिएको छ, जसले अपराध नियन्त्रण तथा अनुसन्धान कार्यको प्रवृत्ति र प्रभावकारिताको मूल्याङ्कन गर्न आधार प्रदान गर्दछ।

    गृह मन्त्रालयले लागू गरेको तीनवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनाको कार्यान्वयन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको देखिएको छ। मन्त्रालयको २०७१ साल कात्तिक १६ गतेको निर्णयअनुसार सुरु गरिएको यो योजना अन्तर्गत  तेस्रो चरणको कार्ययोजना (२०७८–७९ देखि २०८०–८१) कार्यान्वयनमा रहेको थियो।

    आ.ब २०८०।८१ अनुसार ,उक्त कार्ययोजनाका लागि कुल ३ अर्ब २८ करोड ९० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको भए पनि कार्यान्वयन पक्षमा कमजोरी देखिएको छ। पहिलो वर्षमा आपराधिक तथ्याङ्क व्यवस्थापन, मातहत निकायसँग विद्युतीय सञ्जाल विस्तार, वैज्ञानिक अनुसन्धान प्रणाली सुदृढीकरण, निकायबीच समन्वय विस्तार, अनुसन्धानसम्बन्धी तालिम सुदृढीकरण, स्रोतसाधन व्यवस्थापन, नागरिक सचेतना अभिवृद्धि तथा अनुगमन गतिविधिमा ८ करोड ८ लाख ६३ हजार रुपैयाँ खर्च गरिएको थियो।

    यस्तै, दोस्रो वर्षमा दुई क्षेत्रमा ८ करोड १७ लाख ८४ हजार रुपैयाँ र तेस्रो वर्षमा चार क्षेत्रमा ७ करोड ५१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

    योजनामा समावेश १५ नीतिगत क्षेत्रमा रहेका १०१ गतिविधिमध्ये कार्यान्वयन अवधिमा ७६ गतिविधि मात्र सञ्चालनमा आएको र २५ गतिविधि सञ्चालन नभएको पाइएको थियो। यसले योजना निर्माण र कार्यान्वयनबीच तालमेल अभाव रहेको देखाएको छ।

    प्रहरी प्रधान कार्यालयले सूचना प्रविधि प्रणाली निर्माणसम्बन्धी कानुनी व्यवस्था पालना नगरेको पाइएको छ। सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ अनुसार सरकारी निकायले विद्युतीय माध्यमबाट कार्य सञ्चालन गर्न प्रयोग गर्ने प्रणाली निर्माण गर्दा सम्बन्धित कागजात तयार गरी मानक अनुरूप भए नभएको निर्धारणका लागि सूचना प्रविधि विभागमा पठाई प्रमाणीकरण गराउनुपर्ने व्यवस्था रहेको छ।

    तर आ.ब २०८०।८१ अनुसार, प्रहरी प्रधान कार्यालयले बोलपत्र प्रक्रियामार्फत विभिन्न संस्थासँग सम्झौता गरी कार्यसम्पादन, सेवा प्रवाह तथा प्रतिवेदन व्यवस्थापनका लागि छ वटा सफ्टवेयर निर्माण र २२ वटा सूचना प्रणाली सञ्चालनमा ल्याउन कुल १० करोड ३१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको भए पनि ती प्रणालीहरू सम्बन्धित विभागबाट प्रमाणीकरण गराएको देखिएको छैन।

    निर्देशिकाअनुसार प्राविधिक समितिबाट परीक्षण गरी प्रमाणित गरिएपछि मात्र सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याउनुपर्ने प्रावधान रहेको छ। तर सो प्रक्रिया पालना नगर्दा प्रणालीको गुणस्तर, सुरक्षा तथा विश्वसनीयतामा प्रश्न उठ्न सक्ने देखिएको छ।

    यस अवस्थाले सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोगमा आवश्यक कानुनी प्रक्रिया र प्राविधिक मापदण्ड पालना गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ। सरोकारवालाहरूले सम्बन्धित निकायबाट प्रमाणीकरण गराई मात्र प्रणाली सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    भाखा नाघेको ऋण २६२ प्रतिशतले बढ्यो, ४ खर्बभन्दा बढी साँवा–ब्याज बक्यौता
    २१ घण्टा अघि

  • २

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा
    १ दिन अघि

  • ३

    नेपाल वायुसेवा निगम कम्पनी मोडलमा सञ्चालन,कर विवाद समाधानका लागि विशेष छुट योजना, १ प्रतिशतमा सबै जरिवाना मिनाहा
    १ दिन अघि

  • ४

    कम्पनी खारेजी प्रक्रिया सहज बनाइने, ३१ निकाय खारेज गर्ने सरकारको घोषणा
    १ दिन अघि

  • ५

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती
    १ दिन अघि

  • ६

    अर्थमन्त्री वाग्लेले बजेट नेपाली कागजको फाइलमा प्रस्तुत गर्दै
    १ दिन अघि

  • ७

    सिंहदरबार रमायो, सुकुम्वासी रोयो भन्दै प्रदर्शन
    १ दिन अघि

  • ८

    विश्वको सर्वोच्च शिखरको सम्झनामा सगरमाथा दिवस भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ९

    आज सार्वजनिक हुँदै आगामी आर्थिक वर्षको बजेट ,२२ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा
    १ दिन अघि

  • १०

    गणतन्त्र दिवसमा टुँडिखेलमा औपचारिक कार्यक्रम, राष्ट्रपतिद्वारा सम्बोधन
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सामाजिक उत्तरदायित्व कोषमा बैंकहरूको बेवास्ता, नियमन प्रभावहीन

    नेपाल नक्सा
    २

    बजेटमार्फत कर्मचारी तलब २१ प्रतिशत वृद्धि, स्वास्थ्य बीमा र डिजिटल मालपोतमा सरकारको ठूलो घोषणा

    नेपाल नक्सा
    ३

    अर्बौँ सम्पत्ति भएको सरकारी खाद्य कम्पनीमा हिसाब गडबडीदेखि जग्गा विवादसम्म

    नेपाल नक्सा
    ४

    मल आपूर्ति सम्झौता विवाद : कृषि सामग्री कम्पनीविरुद्ध १७ मुद्दा

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई कूलर सहयोग

    नेपाल नक्सा
    ६

    कर प्रणालीमा सुधार, आयकर सीमा १० लाख र कर दरमा १० प्रतिशत कटौती

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution