• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २५, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

६ मिनेट अघि
२

नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

३ घण्टा अघि
३

डा .संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

३ घण्टा अघि
४

स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको प्रतिबद्धता

४ घण्टा अघि
५

दलाई लामाले कहिल्यै एपस्टीनसँग भेट नगरेको : प्रेस वक्तव्य

४ घण्टा अघि
६

अन्त्येष्टिअघि चलचित्र विकास बोर्डमा सुनिल थापाको पार्थिव शरीर राखियो

४ घण्टा अघि
७

बढ्दो साइबर र अन्तर्राष्ट्रिय अपराधले समाज जटिल बन्दै:आईजीपी कार्की

५ घण्टा अघि
८

जापान र यूके आवेदन प्रक्रियामा सुधारका लागि एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपाल–भिएफएस प्रतिनिधि बैठक

५ घण्टा अघि
९

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधान सेनापति खुला म्याराथन सम्पन्न

६ घण्टा अघि
१०

नेपाल–भारत सीमामा सुरक्षाकर्मीको संयुक्त अनुगमन

६ घण्टा अघि
११

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

१ दिन अघि
१२

देशलाई सम्हाल्ने शक्ति चाहिएको छ, कांग्रेस तयार छ:सभापति थापा

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
९

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ २५, आईतबार (३ घण्टा अघि)

डा .संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

  • 156 Views
  • काठमाडौँ — स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा। संगिता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतले पेसी तोकेको छ। न्यायाधीश त्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ अघि बढाइनेछ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको भन्दै मिश्रासहित अन्य निर्देशक, स्वास्थ्य प्रशासक, लेखा नियन्त्रक र कम्पनी सञ्चालकविरुद्ध मुद्दा दायर गरेको थियो। आरोप छ, लागत अनुमान तयार पार्दा र भुक्तानी दिँदा मिलेमतो गरी राज्यलाई करिब १४ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याइएको। ठेक्का पाउने कम्पनी म्याक्सिम ईनकर्पोरेशनले आफ्नै संस्थापकको अर्को कम्पनीबाट दररेट लिएर लागत अनुमान बढी देखाएको आरोप छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वरिष्ठ कलाकार सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
    ६ मिनेट अघि

  • २

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता
    ३ घण्टा अघि

  • ३

    डा .संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
    ३ घण्टा अघि

  • ४

    स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको प्रतिबद्धता
    ४ घण्टा अघि

  • ५

    दलाई लामाले कहिल्यै एपस्टीनसँग भेट नगरेको : प्रेस वक्तव्य
    ४ घण्टा अघि

  • ६

    अन्त्येष्टिअघि चलचित्र विकास बोर्डमा सुनिल थापाको पार्थिव शरीर राखियो
    ४ घण्टा अघि

  • ७

    बढ्दो साइबर र अन्तर्राष्ट्रिय अपराधले समाज जटिल बन्दै:आईजीपी कार्की
    ५ घण्टा अघि

  • ८

    जापान र यूके आवेदन प्रक्रियामा सुधारका लागि एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपाल–भिएफएस प्रतिनिधि बैठक
    ५ घण्टा अघि

  • ९

    ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधान सेनापति खुला म्याराथन सम्पन्न
    ६ घण्टा अघि

  • १०

    नेपाल–भारत सीमामा सुरक्षाकर्मीको संयुक्त अनुगमन
    ६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सुरक्षा जोखिम बढेपछि इरानस्थित नेपालीलाई सतर्क रहन आग्रह

    नेपाल नक्सा
    २

    अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा

    नेपाल नक्सा
    ३

    भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी

    नेपाल नक्सा
    ४

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

    नेपाल नक्सा
    ५

    आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

    नेपाल नक्सा
    ६

    टोकियोमा राष्ट्रपति पौडेलद्वारा जापानी लगानीकर्तासँग भेटवार्ता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution