• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

९ घण्टा अघि
२

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

९ घण्टा अघि
३

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१५ घण्टा अघि
४

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
५

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
६

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
७

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
८

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
९

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि
१०

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१ दिन अघि
११

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१ दिन अघि
१२

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष १४, सोमबार (३ महिना अघि)

चुनावको पूर्वसन्ध्यामा नेपालमा विदेशी दूतहरूको बदलिँदो परिस्थिति,कूटनीतिक सावधानी अपरिहार्य

  • 3,536 Views
  • काठमाण्डौ। नेपाल अहिले संवेदनशील भूराजनीतिक मोडमा प्रवेश गरेको देखिन्छ। भारतीय राजदूत नवीन श्रीवास्तव परिवारसहित स्वदेश फर्किएका छन् भने चीन र अमेरिकाका राजदूतहरू पनि पहिले नै नेपालबाट फर्किसकेका छन्। यस घटनाक्रमले केवल परराष्ट्र नीति मात्र होइन, आन्तरिक राजनीतिक सन्तुलनमा समेत गहिरो प्रभाव पार्ने संभावना बढाएको छ।

    नवीन श्रीवास्तवले करिब साढे तीन वर्षसम्म नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा ऊर्जा सहकार्य, पूर्वाधार विकास, सीमा व्यवस्थापन, सांस्कृतिक आदान–प्रदान र उच्चस्तरीय राजनीतिक संवादमा उल्लेखनीय सक्रियता देखिएको थियो। स्वास्थ्य समस्याका कारण उनले पुस ४ गते अस्पतालबाट डिस्चार्ज पाएपछि कार्यकालको अन्तिम चरण पूरा गर्दै परिवारसहित भारत प्रस्थान गरेका हुन्।

    चीनका राजदूत चेन सोंग र अमेरिकी राजदूत डिन थम्पसन दुवै पहिले नै नेपाल फर्किसकेका छन्। चीनको राजदूत पदोन्नतिका कारण फर्किएका हुन् भने अमेरिकी राजदूत ट्रम्प प्रशासनको निर्णयअनुसार आफ्नो कार्यकाल समाप्त भई स्वदेश फर्किएका हुन्। यी घटनाक्रमले नेपालको भूराजनीतिक स्थिति अझ संवेदनशील बनाएको छ।

    विशेषज्ञहरूका अनुसार, आगामी प्रतिनिधि सभा निर्वाचन र आन्तरिक राजनीतिक संक्रमणको समयमा यी घटनाक्रमले नेपालका लागि चुनौतीपूर्ण अवस्था सिर्जना गर्न सक्छ। सावधानी, स्पष्टता र राष्ट्रिय हित केन्द्रमा राखिएको कूटनीति अहिलेकै आवश्यकता भएको बताइन्छ।

    नेपालमा आगामी राजनीतिक अस्थिरता, दलगत संघर्ष र निर्वाचन तयारीका बीच दूतहरूको फिर्तीले रणनीतिक सोच र दीर्घकालीन योजना आवश्यक गराएको छ। नयाँ दूतहरू कसरी चयन हुनेछन्, उनीहरूको प्राथमिकता के हुनेछ, र नेपालको भूराजनीतिक प्राथमिकतामा के प्रभाव पर्नेछ—यी सबै प्रश्न अहिले गहिरो ध्यानको विषय बनेका छन्।

    यस परिस्थितिमा नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले संवेदनशील र परिष्कृत कूटनीति अपनाउनुपर्ने आवश्यकता बढेको छ। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै, राजनीतिक अस्थिरता र विदेश नीति दुवै सन्तुलनमा राख्नु अत्यावश्यक देखिन्छ।

    लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) बालानन्द शर्मा गत शुक्रबार नेपालका नयाँ परराष्ट्र मन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा शर्मा ज्युलाई पद तथा गोपनीयताको सपथ गराएका छन्।

    प्रधानमन्त्री सुषिला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन मार्च ५ मा सम्पन्न गर्ने कार्यभार पाएका कारण यो उनको पञ्चौं मन्त्रिपरिषद विस्तार हो। शर्मा ज्यु मन्त्री परिषदमा सामेल भएपछि कुल मन्त्रीहरूको संख्या १५ पुगेको छ।

    बालानन्द शर्माले नेपाली सेनामा करिब ३९ वर्ष सेवा गरेका छन्। उनले विभिन्न नेतृत्व पदमा कार्य गर्दै अन्तर्राष्ट्रिय शान्ति स्थापना मिसनमा करिब चार वर्ष योगदान पुर्‍याएका छन्। २०६३ सालमा माओवादी युद्धपीछिको शान्ति प्रक्रियामा उनी महत्वपूर्ण थिए; माओवादी कमाण्डरहरूको नेपाली सेनामा एकीकरणका लागि कार्यदलको संयोजकको रूपमा उनले भूमिका निर्वाह गरेका थिए।

    कोरोना महामारीको समयमा बालानन्द शर्माले कोभिड–१९ संकट व्यवस्थापन समिति (CCMC) को प्रमुखको रूपमा कार्य गर्दै राष्ट्रव्यापी स्वास्थ्य संकट व्यवस्थापनमा योगदान पुर्‍याएका थिए। उनको नियुक्ति राजनीतिक स्थिरता र संवेदनशील भूराजनीतिक सम्बन्धमा कूटनीतिक सतर्कता आवश्यक हुने समयमा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    ९ घण्टा अघि

  • २

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    ९ घण्टा अघि

  • ३

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १५ घण्टा अघि

  • ४

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ५

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • ७

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • ८

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १ दिन अघि

  • ९

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १ दिन अघि

  • १०

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution